28/01/2025
आजका लाेकसेवा क्षेत्रका प्रमुख हेडलाईनहरु 😀
१. सहसचिव काे परीक्षा नदिएका व्यक्तिहरु उतिर्ण
२. उपसचिव काे परीक्षामा अनियमितता गर्नेलाई कारबाही
३. सिम्ता गाउँपालिकामा नक्कली सिफारिस पत्र लिएर पुगे एक व्यक्ति
४. लोकसेवा का विज्ञापनमा मुद्दाको लाईन