09/09/2023
आस नै जिन्दगी रहेछ,
आज नभए भोलि त पकै राम्रो होला नि!
❤️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Parash Budha, College & University, Bajura.
09/09/2023
आस नै जिन्दगी रहेछ,
आज नभए भोलि त पकै राम्रो होला नि!
❤️
23/08/2020
अरुको लागी जिउदाँ को नतिजा के? त्यो मैले हेरिसके बस अब जिउनु छ त केबल आफ्नो लागी।।
❤❤
20/08/2020
👉हजुरको चाहानाहरुमा मलजल गर्नु छ बा
हजुरका फुटेका हातको चिरा भर्नु छ बा
जति दुख हाम्रा लागि गर्नु भो बा हजुरले
बुढेसकालमा हजुरकै सेवा गर्नु छ बा👈
#मेरो_शान_अनि_मेरो_पहिचान_मेरो_बुबा❤
19/04/2019
Love is sweet, when it's new but it is sweeter when it's true..