Jana Prakash HIgher Secondary School

हाम्रो विध्यालय जन प्रकाश मा.वि.लाइ भारतीय दुतावासवाट १८ सिट क्षमता भएको स्कूल मिनीवस उपहार स्वरूप निशुल्क उपलव्ध भएकोमा...
21/07/2023

हाम्रो विध्यालय जन प्रकाश मा.वि.लाइ भारतीय दुतावासवाट १८ सिट क्षमता भएको स्कूल मिनीवस उपहार स्वरूप निशुल्क उपलव्ध भएकोमा दुतावासका सहयोगी हातहरूलाई र यस कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सवै निकाय,व्यक्तिहरू प्रति विध्यालय परिवारको तर्फवाट सधन्यवाद सहित हार्दिक आभार प्रकट गर्दछौं ।

06/11/2022

हाम्रो जन प्रकाश मा. वि. कोल्टि, वाजुराका मा. वि. स्थायी शिक्षक तथा पुर्व स्रोत व्यक्ति हाल वुढीनन्दा न. पा. शिक्षा शाखामा काजमा कार्यरत श्री प्रेमराज रेग्मीको अल्पआयुमा भएको अकल्पनीय देहावसानले विध्यालय परिवार पुरै स्तब्ध भएको छ । यस दुखद घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्य धारण गर्न सक्ने अदम्य साहस प्रदान गरून भन्दै इश्वरसंग प्रार्थना गर्दछु साथै विध्यालयले एक असल सदस्य गुमाउनु पर्दा भोलि मिति २०७९/०७/२१ गते सोमवार एक दिन विध्यालय वन्द गर्ने र १३ औं पुण्य तिथिका दिन विध्यालयमा श्रदान्जलि सभाको आयोजना गर्ने निर्णय भएको ब्यहोरा पनि यसैसाथ जानकारी गराउन चाहान्छु ।

18/08/2020

हाम्रा जनप्रकाश स्कुलकाे SEE ब्याज - २०७६ मा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने सम्पूर्ण बिद्यार्थीहरुलाई मुरी मुरी बधाई साथै अागामी दिनहरुमा अझ धेरै प्रगतिकाे शुभकामना छ।GPA कम आएका भाइबैनिहरुले पनि निराश नभइ entrance exam काे राम्राे तयारी गरौ । अहिलेकाे GPA मात्र सबैथाेक हाेइन। further study राम्राे गरौ ।

27/07/2020

रास्टिय परीक्षा बाेर्डले लिने कक्षा १२ काे परीक्षा असाेजकाे पहिलाे हप्ता र सम्बन्धित विद्यालयले लिने (जन प्रकाश मा.वि. काे हकमा) कक्षा ११ काे नियमित तथा आंशिक र ग्रेड वृदि परीक्षा यहि भदाैकाे पहिलाे हप्ता संचालन गर्ने तयारी भइरहेकाेले तयारीमा रहन सम्पुर्ण शिक्षक विद्यार्थिहरुमा सूचित गरिन्छ ।

परीक्षाफल प़काशन सम्वन्धि जरूरि सूचना
26/05/2020

परीक्षाफल प़काशन सम्वन्धि जरूरि सूचना

23/05/2020

1 to 9 class Yearly exam result 2076 publishing soon

Half yearly exam at janaprakash
09/01/2020

Half yearly exam at janaprakash

Bonafied candidates can apply
27/12/2019

Bonafied candidates can apply

Address

Bajura
0977

Telephone

+97797501033

Website

Alerts

Be the first to know and let us send you an email when Jana Prakash HIgher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Jana Prakash HIgher Secondary School:

Shortcuts

Share

Category