Creator Zone Academy - क्रिएटर जोन एकेडेमी

  • Home
  • Nepal
  • Bajura
  • Creator Zone Academy - क्रिएटर जोन एकेडेमी

Creator Zone Academy - क्रिएटर जोन एकेडेमी अभिभावक ज्युहरुलाई न्यानो नमस्कार 🙏🙏🙏🙏

सुचना ! सुचना !! सूचना !!!
30/03/2026

सुचना ! सुचना !! सूचना !!!

अभिभावक भेलामा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौं ।🙏🙏🙏🙏
05/02/2026

अभिभावक भेलामा उपस्थित भइदिन हुन हार्दिक अनुरोध गर्दछौं ।🙏🙏🙏🙏

04/10/2025

हार्दिक श्रदान्जली !!!!
यस विद्यालयका अभिभावक कक्षा यु के जि मा अध्ययनरत छात्रा मनिषा कुमारी नाथका बुबा स्वर्गीय श्री नरेन्द्र नाथको मिति २०८२/०६/१७ गते छिमेकी देश भारतको दिल्ली देखि धनगढी आउने क्रममा भारतको पिलिभित बिसलपुर स्थित साइडमा रोकेको ट्याक्सीको टायर बदल्ने क्रममा विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिई घटना स्थलमै मृत्यु भएको खबरले विद्यालय परिवार स्तब्ध भएको छ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं । 😭😭
क्रिएटर जोन एकेडेमी प्रा.लि परिवार बडीमलिका नगरपालिका -०९ मार्तडी ,बाजुरा।

09/09/2025

मिति २०८२-०५-२४

विषय : शोक विदा सम्बन्धमा ।

मिति २०८२ साल भाद्र २३ गते सोमबारका दिन Gen-Z पुस्ताका नेपाली युवा द्वारा आयोजित आन्दोलनका क्रममा धेरै अबोध विद्यार्थीहरुको मृत्यु भएको दु:खद घटना प्रति विद्यालय परिवार गहिरो शोक प्रकट गर्दछ। यस दु:खद घटनामा दिवंगत भएका विद्यार्थीहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछौं । यसै सन्दर्भमा दिवंगत आत्माहरुको चिरशान्तिको कामना गर्दै मिति २०८२ साल भाद्र २५ गते बुधबार दिन विद्यालयले शोक विदा दिने निर्णय गरेकोले सम्बन्धित सवैका लागी यो सूचना प्रकाशित गरिएको छ ।

क्रिएटर जोन एकेडेमी प्रा. लि
बाजुरा परिवार
बडीमालिका नगरपालिका -०९ मार्तडी , बाजुरा
Min Karki Man Bahadur Karki DB Karki @

सार्वजनिक विदा सम्बन्धि सूचना ।
04/08/2025

सार्वजनिक विदा सम्बन्धि सूचना ।

16/06/2025

श्री भानोदय मावी नौविस बाजुरा द्वारा आयोजना भएको बिज्ञान तथा गणित प्रर्दशनी कार्यक्रमा हाम्रो यस Creator Zone Academy - क्रिएटर जोन एकेडेमी ले सहभागी भइ दोस्रो स्थान ल्याएर सफल भएको छ ।उक्त कार्यक्रम संचालन गर्नु भएकोमा श्री भानोदय मावी नौविस बाजुरा परिवारलाई हार्दिक आभार व्यक्त गर्दछौ।

सदरमुकाम मार्तडीमा रहेको Creator Zone Academy - क्रिएटर जोन एकेडेमी  विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग ग...
12/05/2025

सदरमुकाम मार्तडीमा रहेको Creator Zone Academy - क्रिएटर जोन एकेडेमी विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा १० का सम्पुर्ण विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।विद्यालयले एकवटा स्मार्ट बोर्ड र आवश्यक उपकरणको खरिद गरेर स्मार्ट बोर्डबाट पठनपाठन गराउने कार्यको सुरुआत गरेको छ।

आज बाट हुन गईरहेका कक्षा १२ वार्षिक परिक्षामा यस विद्यालयबाट सहभागी हनुहुने सम्पुर्ण परिक्षार्थीलाई  पुर्ण सफलताको शुभका...
04/05/2025

आज बाट हुन गईरहेका कक्षा १२ वार्षिक परिक्षामा यस विद्यालयबाट सहभागी हनुहुने सम्पुर्ण परिक्षार्थीलाई पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछौं ।🌹🌹🌹

02/05/2025

यस विद्यालयमा १ जना पुरुष र १ जना महिला कार्यालय सहयोगी आकर्षक सेवासुविधा सहित आवश्यक रहेकोले इच्छुक महानुभावहरुले समयमै सम्पर्क गर्न हुन हार्दिक अनुरोध गरिन्छ।
सम्पर्क नम्बर
☎️०९७-५९४०७१,५४१०७१
📱९८४८४८०९६०,९८६५६२८८८८र ९८५८४८३६१२

27/04/2025

एक जना स्कुल बस चालक आवश्यक रहेको हुदा दिएको नम्बरमा तुरुन्त खबर गर्न हुन हार्दिक अनुरोध गरिन्छ।
☎️०९७-५९४०७१,५४१०७१
📱९८४८४८०९६०,९८६५६२८८८८ र ९८५८४८३६१२ मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।

नयाँ बर्ष २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने आमा बुबा,दाजुभाइ तथा दिदि बहिनीहरुमा सुख, शान्ति,दिर्घायू सु...
13/04/2025

नयाँ बर्ष २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने आमा बुबा,दाजुभाइ तथा दिदि बहिनीहरुमा सुख, शान्ति,दिर्घायू सु-स्वास्थ एबम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।🙏🙏🙏भर्ना अभियान २०८२ "सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता" भन्ने मुल नाराका साथ शैक्षिक सत्र २०८२ नयाँ भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गर्दछौ।

Address

Bajura

Alerts

Be the first to know and let us send you an email when Creator Zone Academy - क्रिएटर जोन एकेडेमी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Creator Zone Academy - क्रिएटर जोन एकेडेमी:

Shortcuts

Share

Category