23/10/2025
🌹तिहारले ल्याओस् उमंग र उज्यालो,
भाइटीकाले जोडोस् माया र आत्मीयता।
दिदी बहिनिको हातको टीकाले भाइको आयु लम्बाओस्,
भाइको स्नेहले दिदीको हृदय सधैं मुस्काओस्।
तिहार र भाइटीकाको शुभकामना!
खप्तड छान्ना गाउँ पालिका -६ , पुजारी गाउँ , बझाङ
23/10/2025
🌹तिहारले ल्याओस् उमंग र उज्यालो,
भाइटीकाले जोडोस् माया र आत्मीयता।
दिदी बहिनिको हातको टीकाले भाइको आयु लम्बाओस्,
भाइको स्नेहले दिदीको हृदय सधैं मुस्काओस्।
तिहार र भाइटीकाको शुभकामना!
19/10/2025
शुभ दिपावली 2082!
आकाशमा जुन झैँ उज्यालो,
तपाईंको जीवनमा होस् सुख, समृद्धि र सफलता झलमल!
यो तिहार तपाईंको जीवनमा आनन्द र आशाको नयाँ प्रकाश लिएर आओस्।
08/10/2025