15/02/2024
𝑫𝒊𝒑𝒍𝒐𝒎𝒂 𝒊𝒏 𝑪𝒊𝒗𝒊𝒍 𝑬𝒏𝒈𝒊𝒏𝒆𝒆𝒓𝒊𝒏𝒈 𝑻𝒉𝒂𝒍𝒂𝒓𝒂 𝒌𝒉𝒐𝒍𝒊 𝑩𝒂𝒋𝒉𝒂𝒏𝒈
डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग थलारा खोलि बझाङ्ग यो फेसबुक पेजमा यहाहरुलाई हार्दिक स्वागत गर्दछौ।
15/02/2024
02/01/2024
01/11/2023
01/11/2023
डिप्लोमा / प्रमाणपत्र तहका नियमित तथा आंशिक परीक्षा २०८० को परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना
19/07/2023
६१ औ ईन्जिनियर दिबसको उपलक्ष्यमा सम्पुर्ण ईन्जिनियरहरुमा हार्दिक शुभकामना 🙏
15/06/2023
In civil Engineering Thalara kholi Bajhang मा इन्जिनियर Bishal Rawal सर लाई हार्दिक स्वागत गर्दछौ।❣️❣️
14/06/2023
सुन्दर बझाङ्ग
ctevt ईतिहास कै ठूलो दुखद घटना!!
पुर्ब तिरका CTEVT का कलेजहरुको अनुगमनका लागि जाँदै गर्दा खुर्कोट मा सवारी दुर्घटना मा परि CTEVT का निर्देशकहरु कृष्ण केसि सर र यमप्रसाद भुर्तेल सर साथै प्राबिधिक अधिकृत भानु पौडेल सर सहित तीनै जना सुनकोशी नदिमा बेपत्ता अवस्थामा रहेको अप्रिय खबरले अत्यन्तै दुखी बनायो।तीनै जना सरहरुको सकुशल उद्दार हुन सकोस हाम्रो यहि प्रार्थना छ।
30/05/2023
डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग थलारा खोलि बझाङ्ग का बिभागिय प्रमुख आदर्णिय इन्जिनियर Sushil Rokaya सर लाई जन्म दिनको असिमित शुभकामना ।❣️❣️
26/05/2023
योग्यता पुगेका सबैमा जानकारि।।।। in civil Engineers Nepal 𝑫𝒊𝒑𝒍𝒐𝒎𝒂 𝒊𝒏 𝑪𝒊𝒗𝒊𝒍 𝑬𝒏𝒈𝒊𝒏𝒆𝒆𝒓𝒊𝒏𝒈 𝑻𝒉𝒂𝒍𝒂𝒓𝒂 𝒌𝒉𝒐𝒍𝒊 𝑩𝒂𝒋𝒉𝒂𝒏𝒈 Sushil Rokaya
Click here to claim your Sponsored Listing.