समुन्द्र सतहदेखि रारा तालको उचाई कति रहेको छ?
क) ३२०० मिटर
ख) २९९० मिटर
लोकसेवा विशेष
"शून्यदेखि सफलतासम्मको यात्रा! 🚀 आफ्नो क्षमतामा विश्वास गर्नुहोस्, 🌟 किनकि तपाईंको एउटै निर्णयले तपाईंको भविष्य बदल्न सक्छ। 💪✨"
नेपाल टेलिकमद्वारा ईसीमको सुरुवात कहिलेदेखि गरिएको हो ?
क)विसं २०७९ भदौ २८
ख)विसं २०७९ भदौ २९
ग)विसं २०७९ भदौ ३०
घ)विसं २०७९ भदौ ३१
टिकापुर पार्कमा कसको मूर्ति रहेको छ ?
#सुप_पाँचौ,२०८२ /१०/०३
सार्क सचिवालय कहाँ रहेको छ ?
#सुप_पाँचौं_२०८२/१०/०३
राष्ट्रिय जनगणना, २०७८ काे जनगणना अनुसार जनसंख्या वृद्धिदर धनात्मक भएका जिल्ला कति ? #सुदूरपश्चिम_पाँचौं २०८२/१०/०३
सबैभन्दा चिसो ग्रह कुन हो?
क) अरुण
ख) वरुण
ग) बृहस्पति
घ) शुक्र
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कति वटा जाति रहेका छन्?
क) १४२
ख) १४३
ग) १२४
घ) १२५
राष्ट्रिय रेसम सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?
क) विसं २०८२ पुस २६, काठमाडौँ
ख) विसं २०८२ पुस २६, पोखरा
ग) विसं २०८२ पुस २६, विराटनगर
घ) विसं २०८२ पुस २६, मकवानपुर
'Cotopaxi' के सँग सम्बन्धित छ?
क) ज्वालामुखी 🌋
ख) भूकम्प 🌍
संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदूषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ?
क)७० प्रतिशत
ख)८० प्रतिशत
ग)९० प्रतिशत
घ)९५ प्रतिशत
भूकम्प दिवस २०८२ को नारा कुन हो?
क)भूकम्प जोखिम न्यूनीकरण: सुरक्षित भविष्यको आधार
ख)सबै तहका सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी
ग)सुरक्षित संरचना, सुरक्षित जीवन
घ)आपत् व्यवस्थापनमा नागरिक सहभागिता
नेपालमा प्रथम भक्का उत्सव कहिले मनाइयो ?
क)विसं २०८२ पुस २६
ख)विसं २०८२ पुस २७
ग)विसं २०८२ पुस २८
घ)विसं २०८२ पुस २९
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Bajhang