राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कति वटा जाति रहेका छन्?
क) १४२
ख) १४३
ग) १२४
घ) १२५
सुरेश बोहरा - Suresh Bohara
सुरेश बोहरा | Lok sewa Update
🎯 लोकसेवा तयारीमा तपाईंको सारथी
📚 आधिकारिक अपडेट, महत्वपूर्ण सामग्री र सफलताका सुत्रहरू
💪 सङ्घर्षबाटै सफलता सम्भव छ!
नेपाल र तिब्बत बिच केरुङ सन्धि कहिले भएको थियो?
क) बिसं १८४६
ख) बिसं १८४५
नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भएको थियो?
क) विसं २०८१ चैत १
ख) विसं २०८१ चैत २
ग) विसं २०८१ चैत ३
घ) विसं २०८१ चैत ४
नेपालको सबैभन्दा अग्लो स्थानबाट उत्पत्ति भएको नदि कुन हो?
क) अरुण
ख) कर्णाली
पहाडकी रानी भनेर नेपालको कुन ठाउँलाई चिनिन्छ?
क) इलाम
ख) बन्दीपुर
थारु संग्रहालय कहा रहेको छ?
क) ठाकुरद्वारा बर्दिया
ख) बछ्यौलि चितवन
तरबार नाच कुन जातिमा प्रचलित नाच हो ?
क) थारु
ख ) गन्धर्व
ग) चेपाङ
घ) राउटे
"लोकसेवा केवल एउटा परीक्षा मात्र होइन, यो त धैर्यता र आत्मविश्वासको परीक्षण पनि हो। 'म सक्छु' भन्ने अठोटका साथ अगाडि बढ्नुहोस्। याद राख्नुहोस्, भीडबाट अलग देखिनका लागि भीडभन्दा फरक मेहेनत गर्नैपर्छ।"
शुभ रात्री 🌃 🙏 ❣️
पृथ्वीको Sister planet भनेर कुन ग्रहलाई चिनिन्छ?
क) बुध
ख) अरुण
ग) शुक्र
घ) मंगल
"ज्ञान हातमा, सेवा मनमा—यही हो साँचो विजयको सूत्र।" 🫶🤟
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Website
Address
Bajhang