18/02/2023
Shree Aampur Sec School《Pancheshwor 6 Bijul》
School
18/02/2023
सम्पुर्ण आमपुर मा.बि बिजुलको शैक्षिक बर्ष २०७५ मा SEE परिक्षा दिई Grade Sheet को पर्खाइमा रहनुभएका छात्र/छात्राहरुलाइ तोकिएको शुल्क जम्मा गरि लैजान हुन जानकारी गराइन्छ ।
#श्री आमपुर मा.वि
27/06/2019
+2 पढ्न चाहिने योग्यता
रिजल्ट आज आएनी भोली आएनी हजुरहरुको अङ्क मा तल माथि हुने होइन बरु त्यो हजुरहरुले प्राप्त गरेको अङ्कले काहा +2 मा scholarship प्राप्त हुनेछ यो ठुलो कुरा हो। काहा कुन विषय पढ्ने र कुन विषय पढ्दा ठिक हुन्छ कुन बिषय पढ्दा भोलि को दिनमा के हुने हो जस्ता जिज्ञासा छ्न भने मेसेज गर्न सक्नुहुनेछ ।हाम्रा सहयोगी हात हरु सदैब खुला छन ।।
#आमपुर परिवार
07/01/2018
सर्वप्रथम page like गरनुपर्ने छ ।
उतर सहि भए मात्र//
अनि पोष्ट share
बिजेती 25 गते घोषणा गरिने छ ।
100 Recharge Ncell /NTC
Click here to claim your Sponsored Listing.