High School Teachers' Union Nepal, Baitadi

High School Teachers' Union Nepal, Baitadi

Share

HISTUN BAITADI

09/02/2025

दानेश्वर माबी रातामाटाका शिक्षक श्री खेमराज जोशीज्यू को अध्यक्षतामा नबगठित हिस्टुन बैतडीको समग्र टीमलाई हार्दिक बधाई एबम सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौं !

Photos from High School Teachers' Union Nepal, Baitadi's post 29/01/2023

HISTUN बैतडीको तेस्रो जिल्ला अधिबेशन यहि मिति २०७९/१०/२१ गतेका दिन हुने भएकाले सम्बन्धित सबैलाई उपस्थितिको लागि हार्दिक आमन्त्रण छ !

24/01/2023

हिस्टुन बैतडीको आसन्न जिल्ला अधिवेशन लगायत विविध बिषयमा छलफल गर्न माध्यमिक विध्यालय शिक्षक युनियन नेपाल (HISTUN) बैतडीको बिस्तारित बैठक तपसिलको समय र स्थानमा बस्ने भएकाले हिस्टुन आवद्ध साबिक ११ र १२ पढाउने सम्पुर्ण शिक्षक साथीहरु जिल्ला पदाधिकारी एबम सदस्यहरु, गाउँपालिका / नगरपालिका कमिटी पदाधिकारी तथा सदस्यहरु जिल्लामा उपलब्ध हिस्टुन केन्द्र र प्रदेश पदधिकारी एबम सदस्री ज्यूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
तपसिल:
मिति: २०७९/१०/१४ शनिबार
स्थान: शाहिलेक, बैतडी
राजेन्द्र प्रसाद जोशी प्रेम राज भट्ट
सचिब अध्यक्ष
हिस्टुन बैतडी हिष्टुन बैतडी

28/08/2022

भोलि मिति २०७९/५/१३ गतेका दिन जिल्ला अध्यक्ष र अन्य पदाधिकारी को उपस्तिथिमा हिस्टुन डिलासैनी को बैठक गोकुलेश्वर डडिया बजार मा बस्ने भएकाले पालिकाभरिका साबिक उमाबी शिक्षक हरुले बिहान १० बजे उपस्थिति भैदिन हुन अनुरोध छ !

04/01/2021

दानेश्वर माबी रातामाटाका शिक्षक एबम हिस्टुन बैतडीका कोषाध्यक्ष श्री खेमराज जोशी ज्यूको शिघ्र स्वास्थ लाभको कामना गर्दछौं !
- हिस्टुन बैतडी परिवार

12/04/2020

नयाँ बर्ष २०७७ को समस्त साबिक उमाबी मा कर्यरत शिक्षक शिक्षिका मित्रहरूमा हार्दिक मङ्गलमय शुभकामना !🎁🎁🎁 नयाँ बर्षले साबिक उमाबी शिक्षक ब्यबस्थापनलाई सार्थक निस्कर्शमा पुर्याओस सम्म्पूर्णमा शुभकामना !

परीक्षाको मुखमा त्रास : शिक्षक लाइसेन्स विज्ञापन खारेजी हुन्छ की के होला ? 21/09/2019

परीक्षाको मुखमा त्रास : शिक्षक लाइसेन्स विज्ञापन खारेजी हुन्छ की के होला ? काठमाडौ । सर्वाधिक चर्चामा रहेको शिक्षक लाइसेन्स विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला भाद्र ३१ गते मंगलवार .....

Photos from High School Teachers' Union Nepal, Baitadi's post 14/09/2019

हिस्टुन बैतडीको जिल्ला स्तरीय अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम पाटन बैतडीका केही झलक !

05/07/2019

शिक्षक सेवा आयोगले हालसालै प्रकाशित गरेको अध्यापन अनुमती पत्रको बिज्ञापन न. ३५ ले साबिक उमाबिमा कार्यरत शिक्षक हरु माथी षडयन्त्र भइरहेको गम्भीर आसन्का उत्पन्न हुन गयेको छ ! दसकौ देखि उच्च शिक्षा को क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आउनु भएका शिक्षक हरुलाइ जिबनको उत्तरार्धमा आएर लाइसेन्स को नाटक मन्चन गर्दै अपमान जनक रूपमा सेवा बाट बर्खास्त गर्न खोज्नु कतिको न्यायसंगत हुन्छ ? यसर्थ शिक्षक सेवा आयोगले उक्त बिग्यापन खारेज गरि अस्थायी लाइसेन्स प्राप्त गरेका सम्पूर्ण शिक्षक हरुलाइ अबिलम्ब निसर्त रुपमा स्थायी लाइसेन्स प्रदान गरि आन्तरिक प्रतिस्पर्धा बाट स्थायी गर्ने बाटोमा राज्य अगाडि बढोस् अन्यथा शिक्षक हरु आफ्नो पेशागत सुनिश्चितता का लागि एक्पटक फेरि सडकमा ओर्लिन बाध्य हुनेछन ! जय हिस्टुन !!!

Want your school to be the top-listed School/college in Baitadi?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Baitadi