Sigash Child Network

Sigash Child Network

Share

We warmly welcome all friends to our page Sigash Child Network.

23/01/2026

सम्पूर्णमा हार्दिक शुभकामना|:)🌺

22/01/2026

||हार्दिक बधाई||
सिगास बाल संजालका सदस्य अनुशासित एवं जेहन्दार विद्यार्थी Sushil Bohara ज्यू पालिका स्तरीय वादविवाद प्रतियोगितामा प्रथम हुनु भएकोमा हार्दिक बधाई सहित अगामी शैक्षिक यात्रा सफलताको शुभकामना व्यक्त गर्दछौं|:)🌺
मिति:२०८२ साल १० महिना ०८ गते
सिगास बाल संजाल परिवार:सिगास(बैतडी)

12/01/2026

||हार्दिक श्रद्धाञ्जली||

बैतडीमा आज भएको जीप दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण आत्माहरूप्रति भावपुर्ण श्रद्धाञ्जली सहित शोकसन्तप्त परिवारजनलाई यो असह्य पीडा सहन ईश्वरले असीम शक्ति प्रदान गरून्।साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ|🌺😭

24/09/2025

शुभ जन्मोत्सव।🌺

We would like to extend our warmest and most auspicious birthday greetings to Mr. Dhurba Kiran Bhul , the esteemed founder of the Sigas Youth Network, a steadfast advocate for victims, an active contributor in the field of journalism, and a dedicated youth social worker.🌺

सिगासको आदर्श मन्टेश्वरी बोर्डिङको बाल दिवसमा पाँच नानीहरूको भविष्यका लागि अपिल 15/09/2025

सिगासको आदर्श मन्टेश्वरी बोर्डिङको बाल दिवसमा पाँच नानीहरूको भविष्यका लागि अपिल

सिगासको आदर्श मन्टेश्वरी बोर्डिङको बाल दिवसमा पाँच नानीहरूको भविष्यका लागि अपिल बैतडी – बालबालिकालाई रमाइला गतिविधि, मिठा मिठा उपहार र खेलकुदको साथमा मनाइने बाल दिवस, बैतडीको सिगास–२ गाजरीका प.....

16/08/2025

हिन्दु नेपालीहरुको महान पर्व श्री कृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ|:)🌺

27/04/2025

आज मातातीर्थ औंसी:सम्पूर्ण आमारुपी भगवान प्रति हार्दिक सम्मान सहित मातातीर्थ औंसीको हार्दिक शुभकामना|:)🌺

20/03/2025

Sigash Youth Network
Sigash Child Network

हार्दिक शुभकामना:आज देखि संचालन हुन गइरहेको SEE परीक्षा २०८१ मा सहभागी हुनुहुने बैतडी जिल्लाको सिगास गाउँपालिकाका बिद्यार्थीहरु लाई कुनै पनि परिक्षा केन्द्रमा खान,बस्नको लागि अथवा अन्य कुनै किसिमको पनि समस्या परेको छ भने त्यो समस्याको समाधान गरिनेछ|

यदि कसैलाई उपयुुक्त किसिमको बसाइँ पाइएको छैन,कतै पढाईमा खलल पुग्ने खालको अवस्था छ,कतै विभेद सहनु परेको छ,कतै स्वास्थ्यमा समस्या आइपरेको छ या कतै असुरक्षित महशुस भएको छ अथवा आर्थिक समस्याले गर्दा परिक्षा नै रोक्नुपर्ने समस्या आइपरेको छ भने तेस्ता समस्याहरुको लागि हामी सङ्ग सम्पर्क गर्नुहोला हामी समाधान गर्नेछौं|

हामी सधैं बिद्यार्थीहरुको पक्षमा छौँ,जहिल्यै पनि पिडितहरुको समस्या समाधान गर्दै आइरहेका छौँ।निर्धक्क भएर परिक्षा दिनुहोला,तपाईंहरुको साथमा हामी छौँ।

आज देखि देशभर सञ्चालन हुनगईरएको माध्यमिक तहको SEE परिक्षामा सहभागी हुनुहुने सम्पूर्ण बिद्यार्थी भाइबहिनीहरु लाई उत्कृष्ट सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौँ|:)🌺
•९८६५८८४२९७
| ाष्ट्र_प्रेमी_युवा

Want your school to be the top-listed School/college in Baitadi?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Sigas Rural Municipality 02 Ganjari
Baitadi