श्री महादेव माध्यमिक विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडी

श्री महादेव माध्यमिक  विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री महादेव माध्यमिक विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडी, School, Baitadi.

श्री महादेव मावि सिगास गाउँपालिका - ६, थलाकाँडा बैतडी
प्रधानाध्यापक :- 9851136736
लेखापाल :- 9868422841
सूचना अधिकारी :- 9864983492
Email : [email protected]

11/06/2026

नयाँ पेन्टिङ सहित श्री महादेव माध्यमिक विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडीको भवन । भवन निर्माण समिति अध्यक्ष हरी सिह साउद लगायत सम्पुर्ण सदस्य ज्यु लगायत सहयोगी सिगास गाउँपालिका अध्यक्ष हरी सिह धामी ज्यु र वडा नं. ६ वडा अध्यक्ष तेज बहादुर साउद र सदस्री लगायत समग्र सिगास गाउँपालिका, गाउँ कार्यपालिका सदस्यहरू सबैलाइ हार्दिक धन्यवाद ।
बेन्च कुर्ची टेबलको लागि चन्द्र सिह साउद सरलाई हार्दिक धन्यवाद ।
सिगास गा पा दारा नयाँ ICT lab को लागि
हार्दिक धन्यवाद
प्रमुख प्रसाकिय अधिकृत संङ्कर बहादुर बोहरा सर,
अध्यक्ष हरी सिह धामी ज्यु र
रमेश दत्त भट्ट सर
With
Smart Board
Smart TV
Computer
Laptop

प्रधानाध्यापक
तथा
विद्यालय परिवार

Photos from श्री महादेव माध्यमिक  विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडी's post 10/06/2026

नयाँ पेन्टिङ सहित श्री महादेव माध्यमिक विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडीको भवन । भवन निर्माण समिति लगायत सहयोगी सिगास गाउँपालिका वडा नं. ६ लगायत समग्र सिगास गाउँपालिका, गाउँ कार्यपालिका सदस्यहरू सबैलाइ हार्दिक धन्यवाद ।

प्रधानाध्यापक
तथा
विद्यालय परिवार

30/05/2026

सिगास २ राेडिगढ निवासी, हाम्रा यस बिध्यालयका भु पु प्र अ तथा शिक्षक Janak Dhant का वुवाकाे असामयिक निधनकाे खबरले अत्यन्त दुखित तुल्याएको छ । यस दुखद घडीमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना साथै मृतात्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। मृत आतमाको बैकुण्ठ बास होस चिरशान्तीको कामना 😭😭😭😭😭😭

26/05/2026
12/05/2026

उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू लाई हार्दिक बधाई।

12/05/2026

महादेव माध्यमिक विद्यालय बाट २०८२ सालको एसईई परीक्षामा सहभागी विद्यार्थीहरूको एसईईको नतिजा
‎07502269- 2.69
‎07502270 - Nepali NG
‎07502271- 3.01
‎07502272 - 2.94
‎07502273 - Math NG
‎07502274 - 2.84
‎07502275 - 3.09
‎07502276 - 3.29
‎07502277 - 2.64
‎07502278 - 3.27
‎07502279 - Math NG
‎07502280 - Math NG
‎07502281 - Math NG
‎07502282 - Math NG
‎07502283 - Absent
‎07502284 - 3.02

08/05/2026

विज्ञापन आह्वान सम्बन्धी सूचना
श्री महादेव माध्यमिक विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडी

05/05/2026

IEMIS update का लागि विद्यार्थी विवरण सम्बन्धमा।।
श्री महादेव माध्यमिक विद्यालय सिगास गाउँपालिका - ६ थलाकाँडा, बैतडी

Want your school to be the top-listed School/college in Baitadi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Baitadi