श्री महारुद्र दिव्य गुरुकुल ऐकेडेमी गुरुखोला, बैतडी

श्री महारुद्र दिव्य गुरुकुल ऐकेडेमी गुरुखोला, बैतडी

Share

SOCIAL WORK

01/05/2026

श्री सम्पूर्ण अभिभावक ज्युहरु न्यानो नमस्कार 🙏🙏 यही मिति २०८३-०१-२१ गते बिहान ८:०० बजे देखी यस बिद्यालयले निरन्तर रूपमा आफ्नो बार्षिक शैक्षिक कार्य योजना अनुसार पठन पाठन सुरू गरिने व्यहोरा सम्पूर्णलाई जानकारी गराईन्छ ।🙏

Photos from श्री महारुद्र दिव्य गुरुकुल ऐकेडेमी गुरुखोला, बैतडी's post 24/04/2026

यस श्री महारूद्र दिव्य गुरूकुल एकेडेमी द,न,पा १ मल्लो गुरूखोलामा निम्न विशेषताहरुका साथमा नयाँ भर्ना खुलेको र आफ्ना नानिबाबुहरूलाइ भर्ना गरि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।🙏🤎
हाम्रा विशेषताहरू:
१) आफ्नै नयाँ भौतिक संरचनाका भएको।
२) बाल मैत्री तथा शान्त वातावरण भएको।
३) स्वच्छ पिउने पानीको व्यवस्था भएको।
४) सौचालयको व्यवस्था भएको।
५) दक्ष साथै अनुभवी शिक्षकद्वारा पठन पाठन गराइने।
६) प्रत्येक शुक्रवारका दिन आन्तरिक सदनात्मक कार्यक्रमका साथै विद्यार्थीहरूलाइ व्यवहारिक ज्ञान परियोगात्मक रूपमा गरिने।
७) शैक्षिक क्षेत्रलाइ सकरात्मक प्रभाव पार्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय दिवसहरू बिद्यालयमा बिभिन्न कार्यक्रम साथ मनाइने।
८) अनुशासित साथै उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहित गरिने साथै आर्थिक अवस्था पहिचान गरि गरिब विद्यार्थीहरूलाई बिशेष छुटको व्यवस्था भएको।
९) प्राथमिक उपचारको व्यवस्था भएको।
१०) बालबालिकाहरूका लागि मनोरञ्जनात्मक खेल सामाग्रीहरू उपलब्ध भएको।
११) प्रत्येक दिन हरेक कक्षाका बिधार्थीहरूलाइ पालो लगाएर पाठ्यक्रम भित्रका साथै शैक्षिक क्षेत्रलाइ सकरात्मक प्रभाव पार्ने कुराहरु बोल्न लगाइने।
१२) हाम्रो स्थानीय संस्कार, संस्कृति, रितिरिवाज , परम्पराको संरक्षण तथा पहिचान गर्न व्यवहारिक ज्ञान दिइने।
१३) खेल सप्ताह मनाइने साथै उत्कृष्ट विद्यार्थी हरूलाई पुरस्कार वितरण गरिने।

थप जानकारीको लागि;
सम्पर्क नम्बर: ☎️📞
९८४८८३५५२३
९८६८७०४२०३
..

14/04/2026
Want your school to be the top-listed School/college in Baitadi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Baitadi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00