18/08/2026
विज्ञापन संशोधन गरिएको सम्बन्धी सूचना ।
Shree Shiv Secondary School Sigas - 4, Gadhtola, Baitadi
श्री शिव माध्यमिक विद्यालय सिगास - ४, गढ्तोला, बैतडीको आधिकारिक फेसबुक पेजमा हार्दिक स्वागत छ ।
18/08/2026
विज्ञापन संशोधन गरिएको सम्बन्धी सूचना ।
Shree Shiv Secondary School Sigas - 4, Gadhtola, Baitadi
13/08/2026
शिक्षक आवश्यकता सम्बन्धी सूचना
Shree Shiv Secondary School Sigas - 4, Gadhtola, Baitadi
24/07/2026
वर्षे बिदाको पूर्व सन्ध्यामा मिति २०८३।०४।०८ गते विद्यालय परिसरमा वृक्षारोपण सहित केहि मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गरियो । साथै वर्षे बिदा २०८३।०४।१० गतेदेखि २०८३।०५।०१ गतेसम्म हुने तथा २०८३।०५।०२ गते देखि नियमित पठनपाठन हुने जानकारी गराइयो ।
📷 Rajendra Singh Saud
24/07/2026
वर्षे बिदा सम्बन्धी सूचना ।
Shree Shiv Secondary School Sigas - 4, Gadhtola, Baitadi
17/07/2026
यस Shree Shiv Secondary School Sigas - 4, Gadhtola, Baitadi मा यस वर्षको पढाइ सँगै पहिलो त्रैमासिक परीक्षा सुरु भएको छ ।
२०८३।०४।०१
10/07/2026
नयाँ आवरणमा देखिएको Shree Shiv Secondary School Sigas - 4, Gadhtola, Baitadi ।।।
08/07/2026
उत्तीर्ण हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू लाई हार्दिक बधाई तथा शैक्षिक सफलताको शुभकामना ।
19/06/2026
२०८३।०३।०७ गते आईतबार देखि नियमित पठनपाठन हुने सम्बन्धी सूचना ।
Shree Shiv Secondary School Sigas - 4, Gadhtola, Baitadi
04/06/2026
श्री विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ज्यू
श्री शिक्षक अभिभावक संघका पदाधिकारी ज्यू
श्री शिक्षक कर्मचारी ज्यू
बैठकमा उपस्थित भईदिने बारे ।
Shree Shiv Secondary School Sigas - 4, Gadhtola, Baitadi
27/05/2026
यस विद्यालयको रिक्त रहेको माध्यमिक तह संघीय अनुदान विज्ञान शिक्षक पदमा नवनियुक्त शिक्षक श्री हरि दत्त जोशी Harish Joshi ज्यूलाई यस विद्यालयमा स्वागत गरियो ।
मिति: २०८३।०२।१३ गते बुधबार
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |