23/12/2025
यस श्री शंकर संस्कृत माविका नवनियुक्त प्र.अ. श्री भान बहादुर बिष्टको स्वागत कार्यक्रम तथा निवर्तमान प्र.अ. श्री राम बहादुर बिष्टको प्रधानाध्यापक पदबाट विदाई कार्यक्रमका केही तस्बिरहरू
A school is an educational institution designed to provide learning spaces and learning environments
23/12/2025
यस श्री शंकर संस्कृत माविका नवनियुक्त प्र.अ. श्री भान बहादुर बिष्टको स्वागत कार्यक्रम तथा निवर्तमान प्र.अ. श्री राम बहादुर बिष्टको प्रधानाध्यापक पदबाट विदाई कार्यक्रमका केही तस्बिरहरू
22/10/2025
प्र.अ. नियुक्ति सम्वन्धमा
22/10/2025
𑐣𑐾.𑐳𑑄.𑑑𑑑𑑔६ 𑐴𑑂𑐣𑐹𑐡𑑃𑐫𑐵 𑐮𑐳𑐟𑐵𑐫𑑂 𑐨𑐶𑑄𑐟𑐸𑐣𑐵।
नेपाल सम्वत् ११४६ नव वर्ष र म्ह:पूजाको सबैमा हार्दिक शुभकामना।
22/10/2025
गाई तिहार २०८२ काे हार्दिक मंगलमय शुभकामना
21/10/2025
यस्तो पो प्रयाेगात्मक शिक्षा :- चीनका विद्यार्थीहरु फिल्डमा धान काटदै । चीन विश्वमा सबैभन्दा धेरै धान उत्पादन गर्ने देश हो ।
21/10/2025
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरको सुन्दरता । ढकमक्क फुलेको सयपत्री ।
Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.
Whenever you see the Stars icon, you can send me Stars!
09/09/2025
असल शिक्षक बनौँ !!
> कक्षामा जाने र निस्कने समय ख्याल गरौँ
> कक्षामा पुरा समय सक्रिय बनौँ
>हंसिलो मुहारमा कक्षामा प्रवेश गरौँ
>गृहकार्य भन्दा कक्षा कार्य र परियोजना कार्यमा जोड दिउँ
> पुस्तक भन्दा पाठ्यक्रममा आधारित शिक्षण गरौँ
> सिर्जनात्मक अभ्यासमा जोड दिउँ
>बालबालिकासँग रिसाउने, झर्कने नगरौँ
>नम्र र शिष्ट र सभ्य बनौँ
>सबैलाई समान व्यवहार गरौँ
>शैक्षणिक सामग्री प्रयोग गरौँ
>बालबालिकाको जिज्ञासा मेट्ने प्रयास गरौँ
>फुर्सदमा बालबालिका सँगै खेल्ने रमाउने गरौँ
>आधुनिक प्रविधि मैत्री बनौँ