Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ बहुमुखी क्याम्पस, बैतडी

Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ  बहुमुखी क्याम्पस, बैतडी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ बहुमुखी क्याम्पस, बैतडी, Education, Baitadi.

Shree Setigaun Multiple Campus is a public campus affiliated to Tribhuvan University, and it is a purely non profit organization working to bring excellence in education since 2067 BS.

Photos from Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ  बहुमुखी क्याम्पस, बैतडी's post 11/05/2026

Exam Schedule - 4 Yrs B.A., B.B.S, B.Sc., B.Ed., B.F.A. Fourth Year Regular/Partial-2082

09/05/2026

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले page सन्चालनमा ल्याएको सम्बन्धी सूचना !

Photos from Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ  बहुमुखी क्याम्पस, बैतडी's post 09/05/2026

मिति २०८३/०१/३० गते देखि सन्चालन हुने चार वर्षे स्नातक तह ( बिएड/ बिबिएस) प्रथम वर्ष Partial/ Chance Exam -2081 को यस क्याम्पसका परिक्षार्थीहरूको परिक्षाकेन्द्र सेटीगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर, बैतडीमा कायम गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारिकालागी सूचित गरिन्छ !

09/05/2026

बिएड/ बिबिएस चौथो वर्षको कक्षा सन्चालन हुने सम्बन्धी सूचना !

Photos from Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ  बहुमुखी क्याम्पस, बैतडी's post 07/05/2026

परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना !
. / Partial- 2082

Photos from Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ  बहुमुखी क्याम्पस, बैतडी's post 28/04/2026

आज मिति २०८३/०१/१५ गतेका दिन शिक्षा विकास निर्देशनालय दिपायलका आदरणीय महानिर्देशक श्री दुर्गा दत्त बिष्ट ज्यू र उपसचिव श्री मदन राज जोशी ज्यू सम्मिलित उच्च स्तरीय टोलीले सेटीगाउँ बहुमुखी क्याम्पसको स्थलगत अनुगमन सम्पन्न गरेको छ ! अनुगमन भ्रमणको क्रममा निर्देशनालयको सहयोगमा क्याम्पसको चौतर्फी विकासका लागि बिगत देखि हाल सम्म सम्पन्न बिबिध परियोजनाहरूको सफल कार्यान्वयन र प्रगती प्रती खुसी ब्यक्त गर्दै आगामी दिनहरूमा समेत क्याम्पसको विकासकोलागी निर्देशनालयको तर्फबाट सधै सहयोग रहने प्रतिबद्धता समेत ब्तक्त गर्नुभयो ! हार्दिक धन्यबाद सम्पूर्णमा !

Photos from Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ  बहुमुखी क्याम्पस, बैतडी's post 27/04/2026

Exam Form Notice BBS/ B.Ed. 1st Year Regular-2083
Revised Date: 2083-01-13

Photos from Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ  बहुमुखी क्याम्पस, बैतडी's post 24/04/2026

Exam Schedule-One Year BED Partial / Chance -2081

Photos from Setigaun Multiple Campus, Baitadi / सेटीगाउँ  बहुमुखी क्याम्पस, बैतडी's post 22/04/2026

त्रिभुवन विश्वविद्यालय ४ वर्षे स्नातक तह प्रथम वर्ष नियमित समूह- २०८३ का विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्ने सम्बन्धी सूचना !
/ B.Ed.

22/04/2026

#हार्दिक_बधाई!
यस क्याम्पसका पूर्व मेधावी बिद्यार्थी श्री नरेन्द्र बिष्टले पुर्वाञ्चल विश्वविद्यालयबाट आमसंचार तथा पत्रकारिता( Mass Media and Journalism) बिषयमा स्नातकोत्तर उपाधी हासिल गरि दिक्षित हुनुभएकोमा हार्दिक बधाई सहित सफल भविष्यको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
आशा छ यो शिक्षाको सदुपयोग गरि आफ्नो मात्रै नभई नेपाली समाज र देशका लागि सकारात्मक र रचनात्मक योगदान गर्नु हुनेछ। !

21/04/2026

बि.एड. तेस्रो वर्षको प्रयोगात्मक परीक्षा सम्बन्धी सूचना !

Want your school to be the top-listed School/college in Baitadi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Baitadi