06/09/2021
पढ्न मन लागेन ? यसो गर्नुस् ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dugrikhan Secondary School Serilek, High School, Baitadi.
06/09/2021
पढ्न मन लागेन ? यसो गर्नुस् ।
05/09/2021
|| SEE परीक्षाको प्रमाणपत्रमा नाम थर, जन्ममिति सच्याउन के गर्ने ||
12/08/2021
|| एसईई ग्रेड शिटमा नाम थर फरक परेमा वा जन्ममिती फरक परेमा ||
07/08/2021
SEE नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस र निर्देसन पालना गर्नुहोस
http://www.neb.gov.np/
यतापनी हेर्न सकिने छ https://see.ntc.net.np/results/grade
आज २०७७ सालको कक्षा १०(SEE)को नतिजा सार्वजनिक भएको छ । यस विद्यालय का विद्यार्थीहरु नतिजा हेर्दा कुनै समस्या आएमा वा नतिजा थाहा पाउन निम्न सम्पर्क नम्बर मा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।
सम्पर्क नम्बर:- ९८६८५०८८५०
07/08/2021
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा आज केही बेरमै सार्वजनिक गर्ने भएको छ । यसरी हेर्नुहोस् एसईईको नतिजा:
1. www.see.gov.np,
2. www.neb.gov.np,
3. www.theconnectplus.com,
4. www.see.edusanjal.com,
5. www.see.ntc.net.np
6. www.ekantipur.com,
7. www.ncell.axiata.com
15/07/2021
यस डग्रीखान मा.बि शेरीलेक मा ईन्टरनेट(Wifi) जडान सफल साथै ईन्टरनेट सेवा सुचारू गरिएको छ।
14/07/2021
20/06/2021