Vidhya Mandir Secondary School-VMSS

Vidhya Mandir Secondary School-VMSS नेपालको गण्डकी प्रदेशकै पहिलो विद्यालय विद्यामन्दिर माध्यमिक विद्यालय। (१९९७) ।Official Page।
(1)

14/08/2026

विद्यामन्दिर माध्यमिक विद्यालयको स्वागत कार्यक्रममा शान्ता रानी परियार आउदै हुनु हुन्छ है। २०८३/०४/३०

विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङमा कक्षा १२ का विद्यार्थीहरुले ११ लाई स्वागत गर्ने कार्यक्रम।
14/08/2026

विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङमा कक्षा १२ का विद्यार्थीहरुले ११ लाई स्वागत गर्ने कार्यक्रम।

यस विद्यामन्दिर माध्यमिक विद्यालयको कक्षा बालविकास देखि कक्षा १० सम्मको First Term Examination २०८३ को प्रथम, द्वितीय र ...
07/08/2026

यस विद्यामन्दिर माध्यमिक विद्यालयको कक्षा बालविकास देखि कक्षा १० सम्मको First Term Examination २०८३ को प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नु हुने विद्यार्थी भाईबहिनीहरुको पुरस्कार वितरण कार्यक्रमका तस्विरहरु। २०८३/०४/२१
#हाम्रोविद्यालय

विद्यामन्दिर माध्यमिक विद्यालय, बा.न.पा. ०३, बागलुङ।
25/07/2026

विद्यामन्दिर माध्यमिक विद्यालय, बा.न.पा. ०३, बागलुङ।

Vidhya Mandir Secondary School's Old Picture vs AI color Picture. ❤️
17/07/2026

Vidhya Mandir Secondary School's Old Picture vs AI color Picture. ❤️

तत्कालिन विद्यामन्दिर व्यावसायिक माध्यामिक विद्यालय  (हाल यस विद्यामन्दिर माध्यमिक विद्यालय) राधाकृष्ण टोल, बागलुङबाट वि...
05/07/2026

तत्कालिन विद्यामन्दिर व्यावसायिक माध्यामिक विद्यालय (हाल यस विद्यामन्दिर माध्यमिक विद्यालय) राधाकृष्ण टोल, बागलुङबाट वि.सं २०३७ फागुन १ गते विद्यालयबाट शैक्षिक भ्रमणको सिलसिलामा कक्षा १० का विद्यार्थी साथीहरूसँग, साथमा आदरणीय गुरु स्व.सूर्य प्रसाद श्रेष्ठ(मिलन) ज्यू र स्व.नारायण प्रसाद श्रेष्ठ ज्यू।

उक्त फोटो काठमाडौं स्थित रत्नपार्कको फोटो स्टुडियोमा खिचिएको हो। आजको घडी सम्म दुवै जना आदरणीय गुरु र उमेश श्रेष्ठ र झपन शाक्य साथी हामी बीचमा हुनु हुन्न उहाँहरुको चिर शान्तिको कामना गर्दछु। तस्बिर साभार स्मृतिको पन्नाबाट ✍️ अजय श्रेष्ठ

Address

Baglung
Baglung

Alerts

Be the first to know and let us send you an email when Vidhya Mandir Secondary School-VMSS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category