Shree Narayani Higher Secondary School

Shree Narayani Higher Secondary School

Share

It is a community based higher Secondary School with +2 Management and +2 Education situated in Tan

It is a community based higher Secondary School with +2 Management and +2 Education which is situated in Tangram Baglung

Photos from Shree Narayani Higher Secondary School's post 08/12/2025

काठेखोला स्तरीय राष्ट्रपती रनिङ शिल्ड छनोट प्रतियोगितामा यस विद्यालयले ४ स्वर्ण र ४ रजत पदक हासिल गरेको छ। विद्यालयको यो उपलब्धिको लागि वातावरण तयार पार्न सहयोग गरिदिनुहुने विद्यालय व्यवस्थापन समिति, विद्यार्थीहरुलाई प्रशिक्षित गर्नुहुने सम्पुर्ण सर म्याडम र लगनशील भएर अभ्यासमा लाग्नुहुने सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छौ ।

पदक विजेताहरु

१. प्रविण थापा ३००० मि. स्वर्ण पदक
२. इसुप थापा १५०० मि. स्वर्ण पदक
३. बिमल किसान ८०० मि. स्वर्ण पदक , २०० मि रजत पदक
४. जीवन थापा ज्याभलिन थ्रो स्वर्ण पदक
५. रोशिका थापा १५०० मि. रजत पदक
६. खुशी थापा Triple Jump रजत पदक
८. यन्जल थापा High Jump रजत पदक

07/12/2025

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा यस विद्यालयको उपस्थिती ।
१. प्रविण थापा ३००० मि. स्वर्ण पदक
२. इसुप थापा १५०० मि. स्वर्ण पदक
३. बिमल किसान ८०० मि. स्वर्ण पदक , २०० मि रजत पदक
४. रोशिका थापा १५०० मि. रजत पदक
५. खुशी थापा Triple Jump रजत पदक
६. यन्जल थापा High Jump रजत पदक

06/12/2025

राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा यस विद्यालयको उपस्थिती ।
१. प्रविण थापा ३००० मि. स्वर्ण पदक
२. इसुप थापा १५०० मि. स्वर्ण पदक
३. बिमल किसान ८०० मि. स्वर्ण पदक , २०० मि रजत पदक
४. रोशिका थापा १५०० मि. रजत पदक
५. खुशी थापा Triple Jump रजत पदक

Photos from Shree Narayani Higher Secondary School's post 05/12/2025

यस विद्यालयबाट कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुको १ दिने शैक्षिक अवलोकन भ्रमण अन्तर्गत बागलुङ र पर्वतमा रहेका धार्मिक, साँस्कृतिक तथा पर्यटकिय स्थलहरुको प्रत्यक्ष अवलोकन गराउने क्रममा ।

19/10/2025

यस विद्यालयका पुर्व विद्यार्थी मीन बहादुर परियार प्रावि तहबाट यात्रा शुरु गरि , निमावि तह हुँदै हाल मावि तहको विज्ञान विषय शिक्षकमा सिफारिश हुन सफल हुनुभएकोमा विद्यालय परिवार हार्दिक बधाइ ज्ञापन गर्न चाहन्छौं ।

Photos from Shree Narayani Higher Secondary School's post 27/06/2025

शैक्षिक सत्र २०८२ को प्रथम त्रैमासिक परीक्षा २०८२ असार ९ गते देखि १२ गतेसम्म सञ्चालन भएकोमा आज सो परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा यस विद्यालयमा झन्डै २०७२ साल देखि कार्यरत रहि हालै राजीनामा दिनु भएका बालबिकास सहजकर्ता बेलमती रानाको बिदाइ कार्यक्रम पनि सम्पन्न भयो । उक्त कार्यक्रम विव्यस अध्यक्ष केशर बहादुर थापाको अध्यक्षता र शिक्षक मीन बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

Photos from Shree Narayani Higher Secondary School's post 19/06/2025

नारायणी माविको भौतिक पक्षको बिकास मार्फत समग्र शैक्षिक बिकासलाई योगदान पुर्‍याउनको लागि विद्यालय तहदेखी नै विव्यस अध्यक्ष जुटिरहनुभएको छ । माथिल्लो तह( प्रदेश ,संघ) मा विद्यालयको माग पुर्‍याउन मात्र होइन बारम्बार झझल्काइरहनु भएको छ । यस कार्यमा खट्नुहुने विव्यस अध्यक्ष केशव थापा र उहाँको आवाजलाई साथ दिएर बजेट विनियोजनमा महत्वपुर्ण भुमिका खेल्नुहुने सम्पुर्ण व्यक्तित्वहरु, सरोकारवाला निकायहरुमा विद्यालय परिवार हार्दिक आभार व्यक्त गर्दछौ । विनियोजित कार्यक्रमहरुको सफल कार्यान्वयनमा सम्पुर्ण सरोकारवालाहरुले यसैगरी साथ र सहयोग पुर्‍याउनुहुनेछ भन्ने आशा व्यक्त गर्न चाहन्छौ ।
१. नारायणी मावी शौचालय निर्माण र पुर्वाधार स्तरोन्नती कार्य - रु ७०,००,००० (संघ)
२. नारायणी मावी मर्मत सम्भार - रु ५,००,००० ( प्रदेश )

Want your school to be the top-listed School/college in Baglung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Tangram
Baglung