Tika Paija, सिर्जनाका फूलहरू

Tika Paija, सिर्जनाका फूलहरू

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tika Paija, सिर्जनाका फूलहरू, Tutor/Teacher, Badigad Baglung, Baglung.

12/10/2024

अङ्क-११८,
हरेक शनिबार एक रचना लिएर आउने प्रयासमा...
बडा दसैँकाे अवसरमा हजुरहरू सबैलाई सुख शान्ति,आराेग्य, दीर्घायू र सदैब सफलताकाे हार्दिक मङ्गलमय शुभकामना सहित.. शुभकामना गजल ।
यस पटक याे गजल........
-२०८१/०६/२६,
- प्रतिक्रिया पाउँ है ।

10/09/2024

कविता "यो हल्लै हल्लाको देश हो"
– कवि भूपि शेरचन

कानमा इयरफोन लगाउनुपर्ने बहिराहरू
जहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरू
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरू जहाँ रेसमा बिजेता हुन्छन्

र जहाँ प्लास्टर गरिएका हातहरूमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरूका ढोकाअगाडि
डोकोका डोको, र
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मन्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरू
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरू
तन्नेरीहरूका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रिज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरूमा
दोब्बर उब्जनी हुने बिउहरूको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बीयर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरूमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सीमात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरूले
छोरा होइन लाहुरेमात्र जन्माउँछन्
जहाँ रिन तिर्नका लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पिरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिनाउपचार बैँसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिस्टलाई
नेपालको विदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,

जहाँ तन्नेरीहरू
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरू हो
ए मेरो देशका राष्ट्र-कविहरू हो
ए मेरा देशका सम्माननीय नेताहरू हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरूमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरूका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।

त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।

(२०२४- रूपरेखा)

08/09/2024

अङ्क-११७,
हरेक शनिबार एक रचना लिएर आउने प्रयासमा...
यस पटक याे गजल........
-२०८१/०५/२१,
- प्रतिक्रिया पाउँ है ।

31/08/2024

अङ्क-११६,
हरेक शनिबार एक रचना लिएर आउने प्रयासमा...
यस पटक याे गजल........
-२०८१/०५/१५,
- प्रतिक्रिया पाउँ है ।

24/08/2024

अङ्क-११५,
हरेक शनिबार एक रचना लिएर आउने प्रयासमा...
यस पटक याे गजल........
-२०८१/०५/०८,
- प्रतिक्रिया पाउँ है ।

17/08/2024

अङ्क-११४,
हरेक शनिबार एक रचना लिएर आउने प्रयासमा...
यस पटक याे गजल........
-२०८१/०५/०२,
- प्रतिक्रिया पाउँ है
– गाइजात्रे परिवेशकाे छेउछाउ।

10/08/2024

अङ्क-११३,
हरेक शनिबार एक रचना लिएर आउने प्रयासमा...
यस पटक याे गजल........
-२०८१/०४/२६,
- प्रतिक्रिया पाउँ है ।

27/07/2024

अङ्क-११२,
हरेक शनिबार एक रचना लिएर आउने प्रयासमा...
यस पटक याे गजल........
-२०८१/०४/१२,
- प्रतिक्रिया पाउँ है ।

Argentina vs Peru: Copa America 2024 15/07/2024

Copa America Cup 2024 Final Match हेर्नका लागि लिङ्क यता छ है ।

Argentina vs Peru: Copa America 2024 WicketGoal TV is sports streaming website that streams all the Cricket Matches and Football Matches, International Tournaments.

13/07/2024

अंक-१११,
हरेक शनिबार एक रचना लिएर आउने प्रयासमा...
यस पटक याे गजल........
-२०८१/०३/२९,
- प्रतिक्रिया पाउँ है ।

06/07/2024

अंक-११०,
हरेक शनिबार एक रचना लिएर आउने प्रयासमा...
यस पटक याे गजल........
-२०८१/०३/२२,
- प्रतिक्रिया पाउँ है ।

Want your school to be the top-listed School/college in Baglung?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Badigad Baglung
Baglung