Shree Janata Secondary School

Shree Janata Secondary School "Quality Education Is Our Moto,We want to change society Through Education."

हाम्रो विद्यालयलाई क्यामेराम कैद गरिदिनुभएकोमा  📷️  Limbu सरलाई विशेष धन्यवाद ।
29/07/2025

हाम्रो विद्यालयलाई क्यामेराम कैद गरिदिनुभएकोमा 📷️
Limbu सरलाई विशेष धन्यवाद ।

जनता माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ३ धम्जा , कक्षा १० को योग्यता ल्याकत परिक्षामा पहिलो दिनको परिक्षा सहभागी विद...
06/02/2025

जनता माध्यमिक विद्यालय काठेखोला गाउँपालिका ३ धम्जा , कक्षा १० को योग्यता ल्याकत परिक्षामा पहिलो दिनको परिक्षा सहभागी विद्यार्थीहरु ।

एस ई ई २०८१ सालको परीक्षा तालिका सार्वजनिक भएक‍‍ो छ । विद्यार्थी भाईबहिनिहरुलाई सुचना र सफलताको अग्रिम शुभकामना ।।
14/01/2025

एस ई ई २०८१ सालको परीक्षा तालिका सार्वजनिक भएक‍‍ो छ । विद्यार्थी भाईबहिनिहरुलाई सुचना र सफलताको अग्रिम शुभकामना ।।

विजया दशमी तथा शुभदीपावली २०८१को अवसरमा विद्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
04/10/2024

विजया दशमी तथा शुभदीपावली २०८१को अवसरमा विद्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

यस विद्यालयका शिक्षक तथा पूर्व प्र.अ. कुल बहादुर थापा, पूर्व वि.व्य.स. सदस्य दिल बहादुर क्षेत्रीका ममतामयी आमा, शिक्षक ड...
29/09/2024

यस विद्यालयका शिक्षक तथा पूर्व प्र.अ. कुल बहादुर थापा, पूर्व वि.व्य.स. सदस्य दिल बहादुर क्षेत्रीका ममतामयी आमा, शिक्षक डिल कुमारी क्षेत्री (पुनम) र सुना थापा क्षेत्रीकी सासुआमा, विद्यार्थीहरु अपेक्षा क्षेत्री, दिक्षा क्षेत्री, दिप्सन क्षेत्री, कामना क्षेत्री, अर्पण क्षेत्रीका हजुरआमाको उपचारको क्रममा २०८१ असोज ११ गते भएको निधनको खबरले विद्यालय परिवार स्तब्ध भएको छ । मृतक आत्मा प्रति हार्दिक श्रद्धाञ्जली सहित शोकाकुल सम्पुर्ण परिवार तथा आफन्तजनमा धैर्य धारण गर्न सक्ने शक्ति मिलोस भन्दै गहिरो समवेदना प्रकट गर्दछौ।

२०८१।०५।१० गतेका दिन काठेखोला गा.पा. ४ निवासी स्वर्गीय सेते थापाको प्रथम बार्षिकीको अवसरमा उहाँका परिवारवाट यस विद्यालयम...
27/08/2024

२०८१।०५।१० गतेका दिन काठेखोला गा.पा. ४ निवासी स्वर्गीय सेते थापाको प्रथम बार्षिकीको अवसरमा उहाँका परिवारवाट यस विद्यालयमा अध्ययनरत २० जना छात्र, छात्राहरुलाई वि.व्य.स. अध्यक्ष पुर्ण बहादुर थापा शिक्षक अभिभावक संघका संयोजक दल बहादुर थापाको रोहवरमा पोसाक वितरण गरियो । साथै स्वर्गिय सेते थापाको वैकुण्ठ बासको कामना सहित सहयोगी परिवारजन प्रति हार्दिक धन्यवाद दिन चाहान्छौ ।
समस्त विद्यालय परिवार
श्री जनता मा.वि.
काठेखोला गा.पा. ३ धम्जा

25/08/2024

गलबन्दीको प्रगति

श्री Janata Secondary School मा प्रा वि तह र कार्यालय सहयोगीको पद मा विज्ञापन खुलेको जानकारी गराउदछौ ।
25/08/2024

श्री Janata Secondary School मा प्रा वि तह र कार्यालय सहयोगीको पद मा विज्ञापन खुलेको जानकारी गराउदछौ ।

Address

काठेखोला गाउँपालिका/३, धम्जा बागलुङ
Baglung Bazar

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+9779847667660

Alerts

Be the first to know and let us send you an email when Shree Janata Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Janata Secondary School:

Shortcuts

Share

Category