26/01/2026
वार्ड कप 2082 भलिबल खेल तर्फबाट महिला प्रथम ,दोश्रो अनि पुरुष तर्फबाट तृतीय स्थान हासिल गरेकोमा श्री गौरा माबी रजिया परिवारको बिद्यार्थी तथा शिक्षक टिम हरुलाइ हार्दिक बधाई तथा उज्ज्वल भबिस्य को कामना गर्दछौ ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Gaura Secondary School, School, Sh*tganga 12, Rajiya, Arghakhanchi.
26/01/2026
वार्ड कप 2082 भलिबल खेल तर्फबाट महिला प्रथम ,दोश्रो अनि पुरुष तर्फबाट तृतीय स्थान हासिल गरेकोमा श्री गौरा माबी रजिया परिवारको बिद्यार्थी तथा शिक्षक टिम हरुलाइ हार्दिक बधाई तथा उज्ज्वल भबिस्य को कामना गर्दछौ ।
23/01/2026
वसन्त पन्चमी तथा सरस्वती पुजाको अबसरमा आयोजना गरिएको सरस्वती पुजा, सरस्वती मन्दिर स्थापना तथा सरस्वती को मुर्ती स्थापनार्थ कार्यक्रम ।।
02/01/2026
ल है बाजि कस्ले मार्ला ?
24/12/2025
दोस्रो त्रैमासिक परिक्षा 2082 को नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
21/12/2025
2082/09/06 गतेको दिन दोस्रो ध्यान दिवसको अबसरमा मानसिक शान्ति ,अनुशासन तथा सकारात्मक सोच बिकास गर्ने उदेश्यले ध्यान कार्यक्रम बिधालय मा सप्पन्न भएको छ।
शुक्रबारिय कृयाकलाप अन्तर्गत 6-10 स्तरीय घैटो फोर कार्यक्रम सम्पन्न ।
| Monday | 09:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |