“राजाको कोखबाट होइन, जनताको भोटबाट शासक चुनिने व्यवस्था नै गणतन्त्र हो।"
यही ओझिलो वाक्यका साथ १९औँ गणतन्त्र दिवस २०८३ को पावन अवसरमा सन्धिखर्क नगरपालिकाद्वारा आयोजित नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालयको तर्फबाट कक्षा १० का छात्र डेनिश खनालले "गणतान्त्रिक शासन व्यवस्था र नागरिकको भूमिका" विषयमा आफ्नो ओझिलो, तार्किक र सशक्त विचार प्रस्तुत गर्दै।
Gaurishankar English Boarding School Sandhikharka Arghakhanchi
Welcome to GSEBS!!! It is a beloved educational institute of the educators of the private sector and it has come a long way since.
Gaurishankarl is an English medium co-educational school, conceived and established by a group of enthusiastic scholars, experts and child educationalists with a view to meet the needs of intelligent children. Gaurishankar English Boarding School is an educational institute located in Sandhikharka-6, at the midst of beautiful valley of Arghakhanchi. It was established in 2057 B.S. with an objectiv
# #के हो गौरीशङ्कर इङ्लिश बोर्डिङ्ग स्कुलले शिक्षक, कर्मचारी र विद्यार्थीलाई गरेको बीमा ?
#वार्षिक शुल्क प्रति व्यक्ति रु. ३६०( विद्यालयद्वारा
लगानी गरिएको , करिब ४ लाख , विद्यार्थी तथा शिक्षक कर्मचारीलाई थप शुल्क नलाग्ने)
#दुर्घटना उपचार खर्च-
✓रु. १ लाखसम्म
#अस्पताल बेड चार्ज
✓दैनिक रु. १ हजारका दरले अधिकतम १० दिनसम्म
(रु. १० हजारसम्म)
#दुर्घटनाबाट मृत्यु
✓रु. १ लाख २० हजारसम्म
#जम्मा बीमा सुविधा -
✓कुल रु. २ लाख १० हजारसम्म
#विद्यार्थीको हकमा
✓रु. १ हजारको बिलमा पनि Claim पाइने
#अन्य स्वास्थ्य सेवामा छुट
विभिन्न स्वास्थ्य संस्थामा २५% सम्म छुट
#लागु मिति
✓२०८३ असार १४ गतेदेखि
थप जानकारी विद्यालयबाट गराइनेछ ।
सन्धिखर्क नगरपालिका अर्घाखाँचीद्वारा कक्षा -१०(SEE) -2082 मा ४ जिपिए प्राप्त विद्यार्थी सम्मान कार्यक्रममा सम्मान पछि धन्यवाद मन्तव्य राख्दै विद्यार्थी अनिशा खनाल।
26/05/2026
बधाई।
हार्दिक बधाई
सन्धिखर्क नगरपालिका १ नं वडा कार्यालयको आयोजना र जिल्ला क्रिकेट संघ अर्घाखाँचीकाे व्यवस्थापनमा भएकाे १ नं वडा अन्तर्गत बिधालय स्तरीय क्रिकेट प्रतियोगिता -२०८३ काे उपाधि गाैरिशंकर बाेडिङ स्कुलले हासिल गरेकाे छ ।
25/05/2026
Huge congratulations to our dear students for winning the cricket tournament organized by Sandhikharka Municipality Ward No. 1 (Jestha 8–10).
A special thanks to our respected Principal Sir for blessing them with Tika, and encouraging them for upcoming days.
23/05/2026
Congratulations 🎈🎊🎉
For more photos please visit
https://drive.google.com/drive/folders/1pxVRbkQcUs-zTMIieaLSqjq3HbsTep_6
23/05/2026
Gaurishankar won the final match by 3 runs …!!!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Address
Arghakhanchi