❤️🙏
ABN Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ABN Nepal, sh*tganga 09 arghakhanchi, Arghakhanchi.
बधाई छ हामी सबैलाई 🎉🙏
25/01/2026
Kp oli post like VS B***n comment like
25/01/2026
B***n
11/07/2025
कक्षा ७ मा अध्ययनरत नानी सोनिया भारतीलाई उज्ज्वल भबिस्यको कामना सहित जन्मदिनको असिम शुभकामना 🎉🎉❤️
11/07/2025
विद्यालयमा फुलबारी निर्माण तथा वृक्षरोपण कार्यक्रमका केहि झलकहरु विद्यार्थीहरुलाई यो मेहनतको लागि विशेष धन्यवाद ।
03/07/2025
आज मिति २०८२-०३-१९ गते देखि सुरु भएको प्रथम त्रैमासिक परिक्षामा उत्साहित हुँदै सहभागी विद्यार्थीहरुको तस्बिर ❤️❤️ परिक्षालाई मर्यादित बनाउन खटिनु भएका शिक्षकहरुलाई बिशेष धन्यवाद 🙏🙏
01/07/2025
विद्यार्थी संयोग सिंजापतीलाई उज्ज्वल भबिस्यको कामना सहित जन्मदिनको असीमित शुभकामना 🎉🎉❤️
27/06/2025
शितगंगा नगरपालिका वडा नं. ११ ले आयोजना गरेको नगर स्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागिता जनाउनका लागि खयरबट्टिको शम्भु आधारभूत विद्यालयमा विद्यार्थी सुस्मिता परियार र शिक्षक अयन विश्वकर्मा ❤️❤️
27/06/2025
कक्षा ७ मा अध्ययनरत छात्रा भाग्य गन्धर्वलाई उज्ज्वल भबिस्यको कामना सहित जन्मदिनको असिम शुभकामना ब्यक्त गर्दछौं ।
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Arghakhanchi
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 16:00 |
| Sunday | 10:00 - 16:00 |