Peace Corps Nepal मार्फत स्वमसेबक रुपमा खटिनुभएका अमेरिकन साथीहरूले कृषि प्राबिधिक धारको कक्षा ९ मा गेस्ट लेकचर लिदै।
श्री जनता कृष्ण मा वि स न पा -८ किम्डाडा अर्घाखाँची
A community based secondary school
Peace Corps Nepal अन्तर्गत स्वमसेवक रुपमा आउनु भएका अमेरिकन साथीहरूले यस विध्यालयमा संचालित कृषि धारको कक्षा १० मा गेस्ट लेक्चर लिदै ।
09/06/2026
कक्षा ११ को नतिजा प्रकाशन सम्बन्धि सुचना
21/05/2026
समय सीमा घरकदै छ।मो न 9857061291 वा विद्यालयको mail janatakrishna [email protected] मा पठाएपनि हुन्छ।
यस विद्यालयमा ३९ वर्ष अध्यापन पश्चात 2083 जेष्ठ 6 गतेबाट अनिवार्य अवकास लिनुभएका शिक्षक पोमानारायन भुसाल विद्यालयबाट औपचारिक रुपमा बिदा पश्चात शिक्षक ,विद्यार्थी,वि व्य स र शी. अभिभावक संघको र्याली सहित घरमा पुर्याईदै।
SEE पूरक परीक्षाको फारम भर्नेबारे अत्यन्त जरुरी सूचना:
2082 सालको नियमित see परीक्षामा nongraded भएका यस विद्यालयका सम्पूर्ण विद्यार्थी लाई फारम भर्न यथाशीघ्र बिद्यालयमा संपर्क गर्न अनुरोध छ।
आवश्यक कागजात:
1 ग्रेड सिट
2 प्रवेश पत्रको फोटोकपी
3 पासपोर्ट साइजको फोटो
4 शुल्क रु ६००
अन्तिम मिति 2083/02/12 गते
यस विद्यालयमा विद्यालय व्यवस्थापन समितिको आज पुनर्गठन भएको छ।अध्यक्षमा डालिकला खत्री। सम्बद्ध सबैलाई हार्दिक बधाई।
15/05/2026
Farm Machinery and Seed Technology अन्तर्गत कक्षा ११का भाइ बहिनीहरुले धानको उमार शक्ति परिक्षण गर्दै।
13/05/2026
SEE 2082 मा सफल सबै 17 विद्यार्थीलाई हार्दिक बधाई।
साथै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मा 3 विधामा प्रथम स्थान हासिल गर्ने छात्रा वर्षा पराजुली र खेल शिक्षकहरुलाई।
नयाँ वर्ष २०८३ को शुभ उपलक्षमा सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने नेपालीजन तथा हाम्रो विद्यालयका सम्पूर्ण शिक्षक कर्मचारी हरू, विद्यार्थीहरू, अभिभावक ज्यूहरू तथा सरोकारमा रहने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ज्यूहरू, शिक्षक अभिभावक संघ , पूर्व शिक्षक कर्मचारी हरू, पूर्व विद्यार्थीहरु तथा सरोकारवाला सम्पूर्णमा सुस्वास्थ्य दीर्घायुको हार्दिक एवं मङ्गलमय शुभकामना ।।।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Arghakhanchi