02/07/2025
शिक्षक हित बचत तथा ॠण सहकारी संस्था लि, मंगलसेन, अछाम
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from शिक्षक हित बचत तथा ॠण सहकारी संस्था लि, मंगलसेन, अछाम, Education, Mangalsen Municipality/5, Achham.
02/07/2025
शिक्षक हित साकोस अछामको COPOMIS तथ्याङ्क संकलन लिङ्क
https://forms.gle/FdPko6APAFDW393Y6
शेयर सदस्य ज्युहरु,
कृपया आफु पनि भर्नुहोला र अन्य साथीहरुलाई समेत भर्न प्रेरित गर्नुहोला।
TWSCC-Achham का शेयर सदस्यहरुलाई विशेष जानकारी।।।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि., मंगलसेन, अछाम (TWSCC-Achham) का सम्पूर्ण शेयर-सदस्यहरुले आफ्नो नियमित बचत, अन्य बचत तथा संस्थाबाट ऋण लिएका सदस्यहरुले ऋणको किस्तासहित ब्याज यथाशिघ्र बुझाइ/जम्मा गरि सहयाेग गरिदिन हुन हार्दिक अनुराेध गरिन्छ ।
साथै संस्थाको कार्यालय (शिक्षक भवन) मंगलसेन बाट टाढा (जिल्ला भित्र वा जिल्ला बाहिर) रहेका सम्पुर्ण सदस्यहरुले तपशिलकाे बैक खातामा रकम जम्मा गरि कार्यालयमा जानकारी गराइदिन हुन अनुरोध छ ।
खातावालाकाे नामथरः-
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. मंगलसेन अछाम
१. रा.वा. बैक मंगलसेन शाखा
हिसाब नं. 4260100005542001
२. ग्लोबल आइएमइ बैक लि. बैक मंगलसेन शाखा
हिसाब नं. J 901010000151
३. महालक्ष्मी विकास बैक मंगलसेन शाखा
हिसाब नं. 00800100055362000002
४. महालक्ष्मी विकास बैंक साँफेबगर शाखा
हिसाब नं. 00900100060051000002
५. नेपाल इन्भेष्टमेन्ट बैङ्क मंगलसेन अछाम
हिसाब नं. 04901040250191
Stay Safe.
थप जानकारीकाे लागि 9841811479, 9848435065, 097620146 मा सम्पर्क गर्नुहाेला।
जय सहकारी।
काेषाध्यक्ष
धन कुमार के.सी.
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.,
मंगलसेन, अछाम
विशेष जानकारी
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि., मंगलसेन, अछाम (TWSCC-Achham) का सम्पूर्ण शेयर-सदस्यहरुले आफ्नो नियमित बचत, अन्य बचत तथा संस्थाबाट ऋण लिएका सदस्यहरुले ऋणको किस्तासहित ब्याज यथाशिघ्र बुझाइ/जम्मा गरि सहयाेग गरिदिन हुन हार्दिक अनुराेध गरिन्छ ।
साथै संस्थाको कार्यालय (शिक्षक भवन) मंगलसेन बाट टाढा (जिल्ला भित्र वा जिल्ला बाहिर) रहेका सम्पुर्ण सदस्यहरुले तपशिलकाे बैक खातामा रकम जम्मा गरि कार्यालयमा जानकारी गराइदिन हुन अनुरोध छ ।
खातावालाकाे नामथरः-
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. मंगलसेन अछाम
१. रा.वा. बैक मंगलसेन शाखा
हिसाब नं. 4260100005542001
२. ग्लोबल आइएमइ बैक लि. बैक मंगलसेन शाखा
हिसाब नं. 019002012806601
३. महालक्ष्मी विकास बैक मंगलसेन शाखा
हिसाब नं. 00800600055362000001
४. महालक्ष्मी विकास बैंक साँफेबगर शाखा
हिसाब नं. 00900600060051000001
Stay Safe.
थप जानकारीकाे लागि 097620146, 9848435065, 9841811479 मा सम्पर्क गर्नुहाेला।
धन्यवाद।
जय सहकारी।
काेषाध्यक्ष
धन कुमार के.सी.
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.,
मंगलसेन, अछाम
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. मंगलसेन अछाम (TWSCC-Achham)
शेयरधनीहरुलाई अत्यन्त जरुरी सुचना ।
१. शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. अछामका शेयरधनीहरुले आ.व. २०७५/७६ को आफ्नो शेयर रकम, नियमित बचत, बाल बचत, ऐच्छिक बचत तथा ऋण रकम यही २०७६ आषाढ मसान्तभित्र नियमित गरी दिन हुन हार्दिक अनुरोध गरिन्छ ।
२. शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका आर्थिक क्रियाकलापहरु मिति २०७६।०३।०१ देखि ने.रा.शि.संगठन अछामको स्वामित्वमा मंगलसेन न.पा. ५ (अछाम बहुमुखी क्याम्पस अगाडी) मा रहेको शिक्षक भवनबाट सञ्चालन भइरहेको जानकारी गराइन्छ ।
३. संस्थाको कार्यालयमा आई कारोबार गर्न असमर्थ रहेका शेयर सदस्यहरुले तपशिल बमोजिमका बैक खातामा रकम जम्मा गरि बैङ्क भौचरहरु तपशिलका सम्पर्क नं. तथा इमेलमा जानकारी गराइदिन हुन अनुरोध गरिन्छ ।
खातावालाको नामः- शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. मंगलसेन अछाम
क. रा. वा. बैंक, मंगलसेन हि. नं. 426000554201
ख. जनता बैंक नेपाल मंगलसेन हि. नं. 01900201280661
ग. नेपाल इन्भेस्टमेन्ट बैंक मंगलसेन हि. नं. 04901040250191
घ. महालक्ष्मी विकास बैंक मंगलसेन हि. नं. 00800600055362000001
ङ. महालक्ष्मी विकास बैंक साँफेबगर हि. नं. 00900600060051000001
४. थप जानकारीका लागि
सम्पर्क नं.
097-620146, 9848435065, 9841811479
Email:
[email protected]
[email protected]
[email protected]
जय सहकारी।।।
शिक्षक हित बचत तथा ॠण सहकारी संस्था लि, मंगलसेन, अछाम Education
शिक्षक हित बचत तथा ऋण सहकारीका शेयर सदस्यहरुलाई जानकारी।
१. शेयर सदस्यहरुको नियमित बचत, बाल बचत यही कार्तिक मसान्तभित्र बुझाइसक्नुहोला।
२. यस संस्थाबाट लिएको ऋणको साँवा र ब्याजसहितको किस्ता समयमै बुझाइदिनुहोला।
३. शेयर सदस्य आफैले बैङ्कमा जम्मा गरेको भए जानकारी सहितको बैङ्क भौचर यथाशिघ्र उपलब्ध गराइदिनुहोला ।
धन्यवाद।।।
कोषाध्यक्ष
धन कुमार के.सी.
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.
मंगलसेन, अछाम
98418114790, 9863080138, 097620146
Hello!
सुचना।
शिक्षक हित बचत तथा ऋण सहकारीका शेयर सदस्यहरुलाई यहि फाल्गुण मसान्तभित्र आफ्नो नियमित बचत तथा अन्य बचतहरु र ऋणीहरुले आफ्नो ऋणको किस्तासहित ब्याज भुक्तानी गरिदिनहुन हार्दिक अनुरोध छ।
साथै सम्पुर्ण महानुभावहरुलाई होरि पर्व २०७४ को हार्दिक शुभकामना ।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. अछामको आज २०७४/०८/२९ मा बसेको बैठकले २०७४/०९/२२ गते ८ औं साधारण सभाको बैठक बस्ने निर्णय गरेकोले सम्पुर्ण शेयरसदस्यलाई उपस्थित भै दिनहुन हार्दिक अनुरोध गरिन्छ।
साथै २०७३ को SEE परिक्षामा सर्बोत्कृष्ट अँक हासिल गर्ने शेयर सदस्यका छोरा छोरीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेकोले २०७४/०९/२१ भित्र प्रमाणसहित पेश गर्नहुन जानकारी गराइन्छ।
कोषाध्यक्ष
शिक्षक हित साकोस
अछाम
शिक्षक हितबाटै प्रभु रेमिट।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. मंगलसेन अछामले आजबाट रेमिट्यान्स सेवा उपलब्ध गराउन शुरु गरेको छ।
अब पैसा पठाउन वा झिक्न शिक्षक हित सहकारी अछाममा सम्पर्क गर्नुहोला।
धन्यबाद।
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि., मंगलसेन, अछामका सम्पूर्ण शेयर -सदस्यहरुले अा-अाफ्नाे नियमित बचत, अन्य बचत, ऋण, ब्याज तथा अन्य बिवरण यथाशिघ्र बुझाइ सहयाेग गरिदिन हुन हार्दिक अनुराेध गरिन्छ ।
साथै जिल्ला बाहिर रहेका सम्पुर्ण सदस्यहरुले तपशिलकाे बैक खातामा जम्मा गरिदिन हुन समेत जानकारी गराइन्छ ।
खातावालाकाे नामथरः
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. मंगलसेन अछाम
१. रा.वा. बैक मंगलसेन शाखा
हिसाब नं. 426000554201
२. जनता बैक लि. बैक मंगलसेन शाखा
हिसाब नं. 019002012806601
३. महालक्ष्मी विकास बैक मंगलसेन शाखा
हिसाब नं. 00800600055362000001
थप जानकारीकाे लागि 097620146, 9848435065, 9841811479, 9800670285 मा सम्पर्क गर्नुहाेला।
धन्यवाद।
जय सहकारी।
काेषाध्यक्ष
धन कुमार के.सी.
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.,
मंगलसेन, अछाम
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. मंगलसेनको संचालक समितिको बैठक सम्पन्न।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Achham