10/02/2026
माल्दिभ्समा सञ्चालन भइरहेको CAVA Women’s League 2025 अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब (नेपाल) ले तुरान क्लब (कजाकस्तान) सँग ३–० को सोझो सेटमा पराजय व्यहोरेसँगै फाइनल खेल खेल्ने अवसरबाट बञ्चित भएको छ।
सानो सानो जानकारी गाउघर होस वा सहर खेलकुद होस वा घटना जस्ता को तस्तै
10/02/2026
माल्दिभ्समा सञ्चालन भइरहेको CAVA Women’s League 2025 अन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब (नेपाल) ले तुरान क्लब (कजाकस्तान) सँग ३–० को सोझो सेटमा पराजय व्यहोरेसँगै फाइनल खेल खेल्ने अवसरबाट बञ्चित भएको छ।
पौष ११ देखि १९ सम्म काठमाडौं को दसरथ रंगशालामा हुने नवौं NVA महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा यसपटक गण्डकी प्रदेशको सहभागिता नहुने भएको छ।