09/08/2024
एभरग्रिन पब्लिक स्कुल साफेबगरकाे मिति २०८१ श्रावण २५ गतेका दिन यस बिधालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्मका नानी बाबुहरूकाे पठन,पाठनमा गुणस्तर बृद्दीका लागि यस बिधालयमा कार्यरत बिषयगत शिक्षकका साथै सम्बन्धित अभिभावक ज्यूहरू संग समन्वयात्मक बैठक सम्पन्न गरियाे ।।
@ साफेबगर एअरपाेर्ट बजार ( अछाम )
15/04/2023
अभिभावक ज्यु नमस्कार 🙏
के तपाई आफ्ना नानिबाबुहरुको लागि गुणस्तरीय शिक्षाको खोजिमा हुनुहुन्छ ?
यदि हुनुहुन्छ भने अब तपाइँको आफ्नै नयाँ शहर साफेबगर अछाममा Evergreen public school ले english medium मा गुणस्तरीय शिक्षा प्रदान गर्न नयाँ योजनाका साथ शैक्षिक कार्यक्रम अघि बढाइ
"समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान" भन्ने मुल नाराका साथ शैक्षिक सत्र २०८० का लागि कक्षा नर्सरी देखि कक्षा ८ सम्म भर्ना लिइरहेको कुरा यहाँहरु माझ अबगत गराउन चाहान्छौ
हाम्रा विशेषताहरु:
१.सतप्रतिशत अग्रेजी माध्यममा कक्षा सन्चालन।
२.आकर्षक प्रबिधिको प्रयोग ।
३.सुबिधा सम्पन्न भौतिक संरचना र कक्षाकोठा।
४.Day\Night होस्टेलको ब्यबस्था।
५.अनुभबि,दक्ष र विषयगत शिक्षकदारा अध्यापन ।
६.प्राप्त अतिरिक्त क्रियाकलापमा जोड ।
७.बहुप्रतिभा प्रस्फुटनमा जोड ।
८.नि:शुल्क कपमा विद्यार्थीको भबिस्य केन्द्रित काउन्सिलिङ सेवा प्रदान गरिने ।
९.बिज्ञ शैक्षिक सल्लाहकार दारा कक्षा अबलोकन ,कार्यक्रम,मुल्यांकन तथा पृष्ठपोषण प्रदान गरिने।
थप जानकारीका लागी
Email : [email protected]
बिद्यालयको नम्बर : ०९७६२५०७१
९८६२४६९९००
९८६५७५४३३९
29/06/2021
Admission Open for 2078....
01/06/2019
Educational tour
2K76.........
at Riverside Karnali......
04/06/2018
If you want to change other,
Start with yourself.....
15/04/2018
Addmission open! Addmission open!! Addmission open!!!
From Nursery (PG) to Class Eight.........
For limited seats......
20/11/2017
1- A synonym of tired is:
a) desperate b) bored c) exhausted d) delighted
2- A synonym of use is:
a) operate b) lend c)refine
3- A synonym of intelligent is:
a) pretty b) dull c) clever d) generous
Plz don' t forget to like & comment ......
15/08/2017
Better education leads us to have better mind and better thinking.....