सूचना | सूचना || सूचना ||
यहि मिति २०७९साल मंसिर २१ गते बुधबारका दिन यश श्री शिशु बोधनी माबी को ४७ औं अभिभावक भेला कमलबजार नगरपालिका प्रमुख आदरणीय श्री यज्ञ प्रसाद ढकाल ज्यूको प्रमुख आतिथ्यतामा हुने भएकोले यस विध्यालय सेवा क्षेत्र भित्रका सम्पूर्ण अभिभावकहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।यस विध्यालयका ४५० जना अभिभावकहरुलाई पत्र पठाएकोमा यदि पत्र प्राप्त नभएमा पनि यसै सूचनाका आधारमा उपस्थित भै दिन हुन हार्दिक अनुरोध गरिन्छ ।
श्री शिशु बोधनी माबी कमलबजार न.पा.१ मुलि अछाम
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री शिशु बोधनी माबी कमलबजार न.पा.१ मुलि अछाम, School, Achham.
29/04/2022
शैक्षिकसत्र २०८९ को भर्ना सम्बन्धि जानकारी ।
16/04/2022
यस बिध्यालयमा अध्ययनरत प्रारम्भिक बालबिकास देखि कक्षा ५ सम्म का बालबालिका लाई दिवा खाजा अन्तर्गत चामल ,तेल , दाल आदि वितरण गरियो ।
02/03/2022
25/02/2022
अभिभावक भेला स्थगित भएको बारे।
24/02/2022
learning portal अभिमुखिकरण मा सहभागी हुने बारे।
23/02/2022
27/06/2021
श्री शिशु बोधनी माबी मुलि का ४ कोठे र २ कोठे भवन निर्माण को अन्तिम चरण मा।।
13/04/2020
शिक्षकको शिक्षण सिकाईमा बिताउने समयावधि सुधार योजना कार्यान्वयन सम्बन्धमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना
https://doe.gov.np/assets/uploads/files/6d45e595a53cac9078467e0ce16c4a22.pdf
10/03/2020
हयाप्पी होलीको कोसेली,
आउदैछ भरे भोली,
हेर्नुहोला खोली खोली,
किन्नु होला मोली मोली !
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
061