लोकसेवा तयारी पेज DM.

लोकसेवा तयारी पेज DM.

Share

नेपालमा हुने लोकसेवा आयोग सम्बन्धी जानकारी मुलक पेजमा जोडिनु होला 🙏✍️🙏🍀✍️

21/06/2026

🌞 आज वर्षको सबैभन्दा लामो दिन!
प्रकृतिले हामीलाई सम्झाउँछ—प्रकाश जति लामो हुन्छ, अवसर पनि त्यति नै धेरै हुन्छन्।
समयको सदुपयोग गरौं, सकारात्मक सोच राखौं र जीवनलाई उज्यालोतर्फ डोर्‍याऔं। ✨
🌅
लोकसेवा तयारी पेज DM. Dhana Mahar follow the page 📄

19/06/2026

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन गरेको छ ।कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। जसमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भए ।

कक्षा १२ मा कति विद्यार्थीको कुन GPA आयो ?

4.0 GPA : 17,786
3.6 GPA : 64,821
3.2 GPA : 94,249
2.8 GPA : 50, 557
2.4 GPA : 4308
2.0 GPA : 9
Dhana Mahar लोकसेवा तयारी पेज DM. Follow the page 📃

12/06/2026

grammar related words
Noun ~ नाम
Pronoun ~ सर्वनाम
Verb ~ क्रियापद
Adjective ~ विशेषण
Adverb ~ क्रियाविशेषण
Preposition ~ नामयोगी
Conjunction ~ संयोजक
Interjection ~ विस्मयादिबोधक
Subject ~ कर्ता
Object ~ कर्म
Sentence ~ वाक्य
Word ~ शब्द
Alphabet ~ वर्णमाला
Vowel ~ स्वरवर्ण
Consonant ~ व्यंजनवर्ण
Letter ~ अक्षर
Syllable ~ अक्षरांश
Singular ~ एकवचन
Plural ~ बहुवचन
Gender ~ लिङ्ग
Masculine ~ पुलिङ्ग
Feminine ~ स्त्रीलिङ्ग
Neuter ~ नपुंसकलिङ्ग
Common gender ~ सामान्यलिङ्ग
Person ~ पुरुष
First person ~ प्रथम पुरुष
Second person ~ द्वितीय पुरुष
Third person ~ तृतीय पुरुष
Case ~ कारक
Nominative case ~ कर्ता कारक
Objective case ~ कर्म कारक
Possessive case ~ सम्बन्ध कारक
Tense ~ काल
Present tense ~ वर्तमान काल
Past tense ~ भूत काल
Future tense ~ भविष्यत् काल
Aspect ~ पक्ष
Simple aspect ~ सामान्य पक्ष
Continuous aspect ~ अपूर्ण पक्ष
Perfect aspect ~ पूर्ण पक्ष
Habitual aspect ~ अभ्यस्त पक्ष
Voice ~ वाच्य
Active voice ~ कर्तृवाच्य
Passive voice ~ कर्मवाच्य
Impersonal voice ~ भाववाच्य
Affirmative ~ सकारात्मक
Negative affirmative ~ नकारात्मक
Interrogative ~ प्रश्नवाचक
Imperative ~ आज्ञाार्थक
Exclamatory ~ विस्मयबोधक
Optative ~ इच्छाार्थक
Clause ~ उपवाक्य
Phrase ~ वाक्यांश
Article ~ पदबोग
Definite article ~ निश्चित पदबोग
Indefinite article ~ अनिश्चित पदबोग
Direct speech ~ प्रत्यक्ष कथन
Indirect speech ~ अप्रत्यक्ष कथन
Punctuation ~ विराम चिन्ह
Period ~ पूर्णविराम
Comma ~ अल्पविराम
Question mark ~ प्रश्नवाचक चिन्ह
Exclamation mark ~ विस्मयादिबोधक चिन्ह
Quotation marks ~ उद्धरण चिन्ह
Hyphen ~ जोड्ने चिन्ह
Prefix ~ उपसर्ग
Suffix ~ प्रत्यय
Root word ~ धातु
Infinitive ~ अपूर्ण क्रियापद
Participle ~ कृदन्त
Gerund ~ क्रियाार्थक नाम
Conjugation ~ रूपायन
Singular noun ~ एकवचन नाम
Plural noun ~ बहुवचन नाम
Countable noun ~ गन्न सकिने नाम
Uncountable noun ~ गन्न नसकिने नाम
Proper noun ~ व्यक्तिवाचक नाम
Common noun ~ जातिवाचक नाम
Collective noun ~ समूहवाचक नाम
Material noun ~ द्रव्यवाचक नाम
Abstract noun ~ भाववाचक नाम
Transitive verb ~ सकर्मक क्रिया
Intransitive verb ~ अकर्मक क्रिया
Auxiliary verb ~ सहायक क्रिया
Main verb ~ मुख्य क्रिया
Regular verb ~ नियमित क्रिया
Irregular verb ~ अनियमित क्रिया
Degree ~ मात्रा
Positive degree ~ सामान्य अवस्था
Comparative degree ~ तुलनात्मक अवस्था
Superlative degree ~ उत्तम अवस्था
Modifier ~ विशेषक
Determiner ~ निर्धारक
Quantifier ~ परिमाणबोधक
Relative pronoun ~ सम्बन्धात्मक सर्वनाम
Demonstrative pronoun ~ दर्शक सर्वनाम
Reflexive pronoun ~ ?????
Dhana Mahar Dhana Mahar लोकसेवा तयारी पेज DM. Follow the page 📃📄

Photos from लोकसेवा तयारी पेज DM.'s post 08/06/2026

Congratulations team Nepal 🏏🇳🇵🙏❤️
लोकसेवा तयारी पेज DM. Dhana Mahar

04/06/2026

Is → हो
Am → हुँ
Are → हौ
Was → थियो
Were → थियौ
Be → हुनु
Been → भएको
Being → भइरहेको
Do → गर्नु
Does → गर्छ
Did → गर्यो
Done → गरिएको
Doing → गर्दै
Have → छ
Has → छ
Had → थियो
Having → भएको
Get → पाउनु
Got → पायो
Gotten → प्राप्त गरेको
Make → बनाउनु
Made → बनायो
Take → लिनु
Took → लियो
Taken → लिइएको
Give → दिनु
Gave → दियो
Given → दिइएको
Go → जानु
Went → गयो
Gone → गएको
Come → आउनु
Came → आयो
Seen → देखिएको
See → देख्नु
Saw → देख्यो
Know → जान्नु
Knew → जान्थ्यो
Known → चिनिएको
Think → सोच्नु
Thought → सोच्यो
Say → भन्नु
Said → भन्यो
Tell → बताउनु
Told → बतायो
Ask → सोध्नु
Asked → सोध्यो
Need → आवश्यक पर्नु
Needed → आवश्यक पर्‍यो
Want → चाहनु
Dhana Mahar लोकसेवा तयारी पेज DM. Follow the page 🙏

04/06/2026

I eat rice. → म भात खान्छु। (V1)
I ate rice. → मैले भात खाएँ। (V2)
I have eaten. → मैले भात खाएको छु। (V3)
I am eating. → म भात खाँदै छु। (V4)
He eats rice. → उसले भात खान्छ। (V5)

​You go home. → तिमी घर जान्छौ। (V1)
You went home. → तिमी घर गयौ। (V2)
You have gone. → तिमी घर गएका छौ। (V3)
You are going. → तिमी घर जाँदै छौ। (V4)
She goes home. → ऊ घर जान्छे। (V5)

​They read books. → उनीहरू किताब पढ्छन्। (V1)
They read books. → उनीहरूले किताब पढे। (V2)
They have read. → उनीहरूले किताब पढेका छन्। (V3)
They are reading. → उनीहरू किताब पढ्दै छन्। (V4)
Ram reads books. → राम किताब पढ्छ। (V5)

​We write letters. → हामी चिठी लेख्छौँ। (V1)
We wrote letters. → हामीले चिठी लेख्यौँ। (V2)
We have written. → हामीले चिठी लेखेका छौँ। (V3)
We are writing. → हामी चिठी लेख्दै छौँ। (V4)
Sita writes letters. → सीता चिठी लेख्छिन्। (V5)

​Birds fly high. → चराहरू माथि उड्छन्। (V1)
Birds flew high. → चराहरू माथि उडे। (V2)
Birds have flown. → चराहरू माथि उडेका छन्। (V3)
Birds are flying. → चराहरू माथि उड्दै छन्। (V4)
A bird flies. → एउटा चरा उड्छ। (V5)

​Dogs bark loud. → कुकुर ठुलो भुक्छन्। (V1)
Dogs barked loud. → कुकुर ठुलो भुके। (V2)
Dogs have barked. → कुकुर ठुलो भुकेका छन्। (V3)
Dogs are barking. → कुकुर ठुलो भुक्दै छन्। (V4)
The dog barks. → कुकुर ठुलो भुक्छ। (V5)

​They play football. → उनीहरू फुटबल खेल्छन्। (V1)
They played football. → उनीहरूले फुटबल खेले। (V2)
They have played. → उनीहरूले फुटबल खेलेका छन्। (V3)
They are playing. → उनीहरू फुटबल खेल्दै छन्। (V4)
He plays football. → उसले फुटबल खेल्छ। (V5)

​We drink milk. → हामी दूध पिउँछौँ। (V1)
We drank milk. → हामीले दूध पियौँ। (V2)
We have drunk. → हामीले दूध पिएका छौँ। (V3)
We are drinking. → हामी दूध पिउँदै छौँ। (V4)
She drinks milk. → उनी दूध पिउँछिन्। (V5)

​I watch movies. → म फिल्म हेर्छु। (V1)
I watched movies. → मैले फिल्म हेरेँ। (V2)
I have watched. → मैले फिल्म हेरेको छु। (V3)
I am watching. → म फिल्म हेर्दै छु। (V4)
He watches movies. → उसले फिल्म हेर्छ। (V5)
Dhana Mahar लोकसेवा तयारी पेज DM. Follow the page 📄

01/06/2026

"अरूको भरोसामा बाँच्नु भन्दा, आफ्नै खुट्टामा उभिएर सङ्घर्ष गर्नुमा बेग्लै आनन्द छ..! * त्यसैले आजै देखी पढ्न सुरु गर्नुहोस् बन्ने होइन त नेपाल सरकारको राष्ट्र सेवक कर्मचारी

अरुलाई भन्न सजिलो छ तर आफुले व्यावहारमा लागु गर्न गार्हो हुन्छ,, नियमित पढ्ने बानि बसाउन सक्नुपर्छ 😴✍️❤️🙏🔱📝📑📑 Dhana Mahar लोकसेवा तयारी पेज DM. Mahabir Pun B***n

29/05/2026

पढ्न मन लागेन: तलब हेरौँ ?☺️अब कुन तहका कर्मचारीको तलब कति ?
खरदार/प्रावि: ३६,१९२
नासु/निमावि: ३८,२०३
अधिकृत/मावि: ४८,०५८
🤔✍️🇳🇵🇳🇵🥀
मुख्य सचीव - ९८,४२५
सचीव - ९२,२१९
सहसचीव - ७३,७१२
उपसचीव - ६३,९११
अधिकृत - ५७,८६२
नासु - ४७,०२३
खरिदार - ४४,८१०
सहायक - ३८,४०९
नेपाल सरकार,,,
Dhana Mahar लोकसेवा तयारी पेज DM.

Photos from लोकसेवा तयारी पेज DM.'s post 27/05/2026

क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोड्दै १५ वर्षीय वैभव सूर्यवंशीले एकै आईपीएल सिजन तथा एकै टि-२० प्रतियोगितामा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान आफ्नो नाम गरेका छन्। गेलले आईपीएल २०१२ मा ५९ छक्का प्रहार गरेका थिए।
Dhana Mahar लोकसेवा तयारी पेज DM.
आजको खेलमा २८ बलमा ९७ रन ...

18/05/2026

Fastest to 150 ODI wickets now belongs to Nepal’s own pride Sandeep Lamichhane ❤️🇳🇵

50 Wickets in 22 Matches
100 Wickets in 42 Matches
150 Wickets in 73 Matches
Congratulations sandy ❤️🎉👏
Dhana Mahar लोकसेवा तयारी पेज DM.

Want your school to be the top-listed School/college in Achham?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Achham