हिमज्योति बहूमूखी क्याम्पस तथा उच्च मा.बि

  • Home
  • Nepal
  • नेपाल
  • हिमज्योति बहूमूखी क्याम्पस तथा उच्च मा.बि

हिमज्योति बहूमूखी क्याम्पस तथा उच्च मा.बि रातै बन ऐसेलु पाकि, बेडु पाक्दा काला ग?

20/02/2023

यूरोपको एउटा देश छ नर्वे ....
त्यहाँको यो culture सिक्न लायक छ...
एउटा रेष्टुरेन्ट छ ...
एक महिला आउछिन् र भन्छिन् -"5 Coffee, 1 Suspension"...
उनीले पांच कॉफीको पैसे तिर्छन र चार कप कॉफी लैजान्छिन...
केहि समय पछि ....
एकजना सज्जनले अर्डर गर्छन्- "4 Lnch , 2 Suspension" !
उनले चार Lunch को बिल तिर्छन् । दुई मात्र लैजान्छन् ।
अर्को ग्राहकले ... अर्डर दिन्छन् - "10 Coffee , 6 Suspension" !! दस कफिको बिल तिर्छ चार कफि लैजान्छ ।
केही समय पछी...
एक बूढ़ो व्यक्ति जर्जर कपड़ामा काउंटरमा सोध्छ-
"Any Suspended Coffee ??"
काउंटर-गर्ल भन्छिन्- "Yes !!" And serve him a cup of hot coffee...
फेरी एउटा अर्को दाढी भएको मान्छे भित्र पस्छ र सोध्छ-
"Any Suspension Lunch ??"
काउन्टरबाट उसलाई तातो खानाको एउटा पार्सल र एक बोतल पानी दिइन्छ ।
यो प्रक्रिया... एउटाले बढीको पेमेन्ट गर्ने र अर्काले निःशुल्क खाने-पिउने कुरा लैजाने क्रम दिनभर चलिरहन्छ ...
अर्थात् आफ्नो नाम गोप्य राखि र सहयोग गर्नेको बारेमा पनि कुनै जानकारी नलिई अज्ञात तर गरिबगुर्दाहरुको सहयोग गर्नु नै नर्वेका नागरिकहरूको संस्कार हो ।
यो देश विश्वको सबैभन्दा खुशी नागरिक भएको देश पनि हो ।
🙏

28/01/2023

हरेक पार्टीका हरेक ब्यक्तिका अन्धभक्त बाहेक केही देखिएन नेपालमा । कानुन सानालाई मात्र लागोस भन्ने धारणा तल देखि माथि सबैमा देखियो "त्यसैले अात्म दाह गर्नेको साथ छोडियो राम्रो हु भन्दैमा कानुलाई हल्का रूपमा लिनेको पक्षमा लागियो ।" मलाई त लाग्छ यसरी नै सबै भि. अाई. पि. बनेर हिन्ने सबै कानुनको दायरामा अाउनु पर्छ । दया देखाउनु छ भने तल्लो बर्गको देखियोस किनकि कयौं गल्ती नजानेर नै हुने गर्छन ।

28/07/2022
जानकारी
28/07/2022

जानकारी

27/07/2022

प्रतिनिधिसभाले २०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नाग....

SEE result 2079
27/07/2022

SEE result 2079

07/06/2022

२० जेठ, काठमाडौं । ‘मैले त छोराछोरीलाई बोर्डिङ हालिदिएको छु’ अभिभावकहरु यसो भन्न पाउँदा गर्व महसुस गर्छन् । आम भा....

07/06/2022

माछो माछो भ्यागुतो। अब देखि आईतबार सार्वजनिक विदा नहुने भएको छ। पढाईमा अचाक्ली घाटा हुने भएकोले सरकारले यस्तो निर्णय गरेको हो। फेरि पनि सरकारले थाङ्नामा सुताएको छ। घरी घरी जिस्क्याँछ
"अब आईतबार काे छुट्टी असार १ बाट लागु हुने गरी रद्द गरिएको छ।"

एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: के गरुँ , "गनौ कि काटम?"😋बृद्...
06/06/2022

एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो
उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: के गरुँ , "गनौ कि काटम?"😋

बृद्धले हाँसेर भने: "कालो रंग लगाइदेउ।"
त्यसपछि दुई जना नै हाँस्न थाले।
जिन्दगी रमाइलोको लागि हो, चाहे जेसुकै होस् , मुस्कुराउन छोड्नु हुँदैन ।

यदि तपाईं चिन्तामा हुनुहुन्छ भने, आफुलाई थोरै आमार दिनुहोस् ।
आइसक्रीम , चकलेट , केक खानुहोस के खादा तपाइँलाई आनन्द आउँछ त्यही खानुहोस् ।

अंग्रेजी बर्णमालाले हामीलाई सिकाउँछ..
A B C...
Avoid Boring Company
निराश संगत बाट टाढा रहनुहोस

D E F...
Don't Entertain Fools
मुर्खहरु सँग समय बर्बाद नगर्नुहोस्

G H I..
Go For High ldeas
उच्च बिचार राख्नुहोस्

J K L M..
Just Keep a friend like Me
म जस्तो साथी राख्नुहोस्

N O P..
Never Overlook the Poor n Suffering
गरिब र पीडित लाई कहिल्यै नदेखेको झै नगर्नुहोस् उनीहरुलाई सहयोग गर्नुहोस्

Q R S..
Quit Reacting to Silly tales
मुर्खहरुलाई प्रतिक्रिया नदिनुहोस

T U V..
Tune Urself for ur Victor
आफ्नो जित सुनिश्चित हुनुहोस्

W X Y Z...
We Xpect You to Zoom ahead in life
हामी तपाइँलाई जिबनमा अघि बढेको हेर्न चाहन्छौं

यदि तपाईंले चन्द्रमा देख्नुभयो भने, तपाईंले भगवानको सुन्दरता देखुभयो...
यदि तपाईंले घामलाई देख्नुभयो भने, तपाईंले भगवानको शक्ति देख्नुभयो...

र यदि तपाईंले ऎनामा हेर्नुहुन्छ भने तपाईंले भगवानको सबैभन्दा सुन्दर रचना देख्नुहुन्छ।
त्यसैले आफैमा बिश्वास राख्नुहोस् ।

हाम्रो जिबनको उदेश्य हुनुपर्छ..
९ ८ ७ ६ ५ ४ ३ २ १ ०
दिनमा ९ गिलास पानी पिउनुहोस
रातमा ८ घन्टा सुत्नुहोस
७ परिवार सँग यात्रा अगाडि बढाउनुपर्छ
६ अङ्कको आम्दानी,
हप्तामा ५ दिन काम
४ पाङ्ग्रे सवारी साधन
३ बेडरु भएको घर
२ राम्रा छोराछोरी
१ प्रेम
० चिन्ता

#साभार

चेतना भया
26/05/2022

चेतना भया

बर्दिया, जेठ ११ । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा निर्वाचित दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकलाई पद.....

23/05/2022

सूचना। सूचना।। सूचना।।।
प्रस्तुत विषयमा यस हिमज्योती बहुमुखी क्याम्पस सर्केगाडमा सञ्चालित BA र BBS काे दोस्रो वर्षको परीक्षा फार्म का लागि यही जेष्ठ १७ गतेसम्म र नयाँ भर्न हुने हरुका लागि यही जेष्ठ महिनाको २० गतेसम्म समय रहेको हुनाले यही अवधि भित्र आफ्नो document काे फोटोकपी, ४ प्रति pp size photo, ३००० (नयाँ भर्नाका लागि) र २५००(परीक्षा फार्म काे लागी) का साथ क्याम्पस काे अफिस मा सम्पर्क गर्नका लागि जानकारी गर्दछौं।
सम्पर्क
नेत्र हमाल
प्राचार्य
हिमज्योति बहुमुखी क्याम्पस
सर्केगाड, हुम्ला
Note:- पाठ्यपुस्तक का सोलुसन का लागि शिला मेडिकेयर सर्केगाडमा सम्पर्क राख्नुहोला।

Address

साया गा. बि. स/सर्केघाट, हूम्ला
नेपाल
0977

Alerts

Be the first to know and let us send you an email when हिमज्योति बहूमूखी क्याम्पस तथा उच्च मा.बि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to हिमज्योति बहूमूखी क्याम्पस तथा उच्च मा.बि:

Shortcuts

Share

Category