ESewa Point Baitadi

ESewa Point Baitadi छिटो छरितो सजिलो र नेपालको पहिलो सेवा

सरल ब्यापार तथा आम्दानी वृद्धिका लागि e-Sewa Point
www.esewa.com.np
इसेवा भनेको के हो ?
इसेवा भनेको मोबाईल तथा ईन्टरनेटबाट किनमेल गर्न सकिने अत्यन्तै सहज माध्यम हो ।तपाईंले कसैलाई पैसा पठाउन, पाउन र तिर्न इसेवा को प्रयोग गर्न सक्नुहुन्छ ।तपाईको मोबाइल बाटै सम्पुर्ण कारोबार गर्न सकिने हुनाले यो सेवा अत्यन्त सहज र सरल छ ।सुरक्षा प्रणालीमा अन्तरास्ट्रिय स्तरको बिकसित नीति र प्रबिधि अपनाइएको हुनाल

े तपाईको रकम र कारोबार सुरक्षित हुन्छ । इसेवाका सेवा सुबिधाहरु: NTC /Ncell/smart Cell/UTL रिचार्ज (टपअप)
DIshHome/Sim tv /Cleartv रिचार्ज (टपअप

= इसेवा पोइन्ट
इसेवा पोइन्ट भनेको तपाई जस्तै व्यवसायी (जस्तै :किराना पसल ,स्टेशनरी,साइबर रेमिट्यान्स ,अथवा ट्राभल एजेन्ट आदि) हुन जसले आफ्नो मोबाइल तथा कम्प्युटरको माध्यमबाट इसेवा ले प्रदान गर्ने सेवाहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्नुहुन्छ ।तपाईको टोल छिमेकमा आवश्यक पर्ने सेवाहरु (जस्तै :टेलिफोन, खानेपानी, बिजुलीको बिल भुक्तानी लगायतका सेवाहरु) इसेवाको प्रयोग मार्फत प्रदान गरि व्यापार व्यवसाय वृद्धि गर्न सक्नुहुन्छ । इसेवा पोइन्ट बनिसकेपछि तपाईको आफ्नो व्यापार गर्ने प्रक्रिया सहज, सर्वशुलभ तथा बिना थप लागानी विस्तार गर्न सक्नुहुनेछ ।

=> इसेवा पोइन्ट किन बन्ने ?
- तपाईंको व्यापार विस्तारको लागी आवश्यक सेवा सुबिधाहरु एकमुष्ठ रूपमा इसेवा मार्फत पाउन सक्नुहुनेछ ।जस्ले गर्दा तपाई धेरै एजेन्टहरुमा निर्भर रहनु पर्नेछैन।
- तपाईले बजारमा उपलब्ध भन्दा उत्कृष्ट र आकर्षक कमिशन पाउनका साथै रिवार्ड प्वाइन्ट मार्फत मोबाइल ,ल्यापटप, ट्याबलेट, मोटरबाईक, जस्ता आकर्षक उपहार प्राप्त गर्न सक्नुहुनेछ
- रिचार्ज कार्ड हराउने, चोरी हुने, रिचार्ज नहुने, कार्ड अभाव हुने समस्या व्याप्त रुपमा सुन्न पाईन्छ । तर इसेवा प्रयोग गर्दा पहिले नै रिचार्ज कार्ड किनेर राख्न नपर्ने हुँदा तपाईले यो समस्या झेल्नु पर्दैन ।
इसेवा मार्फत व्यापार कसरी वृद्धि ?
१. NTC/NCELL रिचार्ज (ट्पअप)
- तपाईले NTC/NCELL मा आफ्नै मोबाइल मार्फत रिचार्ज तथा ट्पअप सेवा दिन सक्नुहुनेछ ।
- NTC/NCELL मा तपाईले रु १० देखि रु ५ हजार सम्म ट्पअप गर्न सक्नुहुनेछ ।
- NTC/NCELL मा रिचार्जकार्ड तथा ट्पअपको लागी तपाईले छुट्टाछुट्टै VFT सिम र Mpos लिनुपर्ने छैन।साथै एउटै फोनबाट सम्पुर्ण सेवा प्रदान गर्नसक्नुहुनेछ ।
२. एनटिसी सिम तथा रिमाकार्ड बिक्री
-तपाईले इसेवा मार्फत एनटिसी प्रीपेड सिम (NTC Prepaid SIM)
तथा सिडिमए रिमकार्ड (CDMA RUIM CARD) बिक्री गर्न सक्नुहुनेछ ।
- तपाईले बिक्री गर्नु भएको एनटिसी प्रीपेड सिम तथा सिडिमए सिमकार्ड तुरुन्तै एक्टिभेट हुनका साथै तपाईको एकाउन्टमा त्यसबापत आउने कमिशन पनि तुरुन्तै प्राप्त गर्नसक्नुहुनेछ ।
३. मोबाइल मार्फत व्यापार :
- तपाईले प्रयोग गरिरहनु भएको मोबाइल मार्फत नै कारोबार गर्न सकिने हुनाले यो व्यवसाय गर्न अझ सहज हुनेछ ।
- मोबाइल सधैं तपाई संगै रहने

Address

महाकाली नेपाल
नेपाल

Alerts

Be the first to know and let us send you an email when ESewa Point Baitadi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share