श्रीराम वैदिक संस्कृत गुरुकुलम्

श्रीराम वैदिक संस्कृत गुरुकुलम् Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रीराम वैदिक संस्कृत गुरुकुलम्, Education, रत्ननगर १३ राममन्दिर जयमङ्गला चितवन, चितवन.

16/08/2026
18/07/2026

ॐ नमःशिवाय #@

17/07/2026

ॐ नमःशिवाय

16/07/2026

भजन # भक्ति

03/07/2026
जय होस् 🙏 ❤️  रत्ननगर ३ शान्तिचोक  (हाल अष्ट्रेलिया)  निवासी धार्मिक व्यक्तित्व  श्री बिमल आचार्यज्यूले स्वर्गीय पिता  ट...
30/06/2026

जय होस् 🙏 ❤️
रत्ननगर ३ शान्तिचोक (हाल अष्ट्रेलिया) निवासी धार्मिक व्यक्तित्व श्री बिमल आचार्यज्यूले स्वर्गीय पिता टंकनाथ आचार्यकाे वार्षिक पुण्य तिथिका दिन समस्त पितृहरूको सम्झनामा यस गुरुकुलका गुरु वर्ग र विद्यार्थी वटुकहरूका लागि मिष्ठान्न ब्राह्मण भोजनको व्यवस्था गर्नुभएकोमा धेरै धेरै धन्यबाद अर्पण गर्दै सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा आध्यात्मिक समुन्नतिका लागि मर्यादा पुरुषोत्तम श्री सीतारामचन्द्र भगवान्-सँग कामना गर्दछौँ ।
यस पुण्यकर्मका प्रभावले उहाँको घरपरिवारमा सुख,शान्ति र समृद्धि फैलियाेस्। सदा देवपितृकाे आशीर्वाद प्राप्त हाेस् ।
__________________________________________________________________________
सहयोग एवं जानकारीका लागि :
श्रीराम वैदिक सं गुरुकुलम्
रत्नगर १३ जयमङ्गला, श्रीराम मन्दिर,चितवन
सम्पर्क : ९८५५०७४९४०, ९८४५०४३७६१, ९७४८७८१३४६,

जय होस् 🙏 ❤️ शतञ्जीवेम शरदःशतात्  रत्ननगर ४ चितवन निवासी यस संस्थाको संरक्षक सदस्य अक्षयकोष दाता श्री एकराज रेग्मी( हाल ...
06/03/2026

जय होस् 🙏 ❤️ शतञ्जीवेम शरदःशतात्
रत्ननगर ४ चितवन निवासी यस संस्थाको संरक्षक सदस्य अक्षयकोष दाता श्री एकराज रेग्मी( हाल अष्ट्रेलिया निवासी छोरा बुहारी हरिहर लक्ष्मी ) ले नातिनी तथा छाेरी श्रीजा रेग्मीकाे तेस्राे जन्म दिनकाे शुभ अवसरमा यस गुरुकुलका गुरु वर्ग र विद्यार्थी वटुकहरूका लागि मिष्ठान्न ब्राह्मण भोजनको व्यवस्था गर्न रु 8500/ प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यबाद अर्पण गर्दै सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा आध्यात्मिक समुन्नतिका लागि मर्यादा पुरुषोत्तम श्री सीतारामचन्द्र भगवान्-सँग कामना गर्दछौँ ।
यस पुण्यकर्मका प्रभावले उहाँको घरपरिवारमा सुख,शान्ति र समृद्धि फैलियाेस्। सदा देवपितृकाे आशीर्वाद प्राप्त हाेस् ।
शुभ जन्माेत्सव
__________________________________________________________________________
सहयोग एवं जानकारीका लागि :
श्रीराम वैदिक संस्कृत गुरुकुलम्
रत्नगर १३ जयमङ्गला, श्रीराम मन्दिर,चितवन
सम्पर्क : ९८५५०७४९४०, ९८४५०४३७६१, ९७४८७८१३४६,

Address

रत्ननगर १३ राममन्दिर जयमङ्गला चितवन
चितवन

Telephone

+9779845183263

Website

Alerts

Be the first to know and let us send you an email when श्रीराम वैदिक संस्कृत गुरुकुलम् posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to श्रीराम वैदिक संस्कृत गुरुकुलम्:

Shortcuts

Share

Category