Himalayan English Boarding School - HEBS

  • Home
  • Himalayan English Boarding School - HEBS

Himalayan English Boarding School - HEBS Your pavement to the successful carreers starts from here.

09/09/2020
बिद्यार्थी भाइबहिनीको लागि जरुरी सुचना
12/06/2020

बिद्यार्थी भाइबहिनीको लागि जरुरी सुचना

Every students should watch this movie !'A Beautiful Mind'
23/02/2020

Every students should watch this movie !
'A Beautiful Mind'

American mathematician John Nash in a reflective mood in his office at Fine Hall, Princeton University, 23 February 2001. A few months later, scenes from a film about his life, 'A Beautiful Mind', were filmed on the campus. Nash, played by Russell Crowe, developed paranoid schizophrenia.

Nash was awarded the 1994 Prize in Economic Sciences within the field of game theory. His famous equilibrium has found application in fields as diverse as computing, evolutionary biology and artificial intelligence. Nash died in a car accident in 2015.

    😎😎😎😎
23/01/2020




😎😎😎😎

 _____________________________यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र ६ गते देखि सुरु हुने भएको छ...
17/12/2019


_____________________________
यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) यहि चैत्र ६ गते देखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज समयतालिका सार्बजनिक गरेको हो ।
परीक्षा बिहान ८ बजे देखि संचालन हुने छ ।

बिजया दसमी तथा सुभदिपावली २०७६ को पावन अबसरमा सुभकामना आदानप्रदान तथा SEE २०७५ मा उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान कार्य...
05/10/2019

बिजया दसमी तथा सुभदिपावली २०७६ को पावन अबसरमा सुभकामना आदानप्रदान तथा SEE २०७५ मा उत्कृष्ट विद्यार्थीहरुलाइ सम्मान कार्यक्रम एक समारोहका बिच समापन🙏🙏

सादर निमन्त्राण !
02/10/2019

सादर निमन्त्राण !

हाम्रो यस श्री हिमालयन ईंग्लिश बोर्डिङ स्कुलका पुर्ब विद्यार्थी तथा पुर्ब शिक्षक श्री नारायण पाण्डेका सुपुत्र अमृत पाण्ड...
23/09/2019

हाम्रो यस श्री हिमालयन ईंग्लिश बोर्डिङ स्कुलका पुर्ब विद्यार्थी तथा पुर्ब शिक्षक श्री नारायण पाण्डेका सुपुत्र अमृत पाण्डे ले Institute of Medicine(IOM) द्वारा संचालित Entrance Exam मा १५००० विद्यार्थी मा २७औ स्थानमा नाम निकाल्न सफल हुनु भएकोमा उहाँको उज्ज्वल भविस्यको कामना सहित सुभकामन व्यक्त गर्न चाहन्छौं ।
उहाँले सानो गाउँको बिद्यालयमा पढाई गरेर पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा पुष्ठि गर्नु भएको छ ।

हिमालयन बोर्डिङ स्कुल परिवार

५५ औं बाल दिवसको अबसरमा कक्षा ८,९ र १० को आयोजनामा Quiz competition(6,7,8) Musical Chair competition(1,2,3) Hot potato c...
15/09/2019

५५ औं बाल दिवसको अबसरमा कक्षा ८,९ र १० को आयोजनामा Quiz competition(6,7,8) Musical Chair competition(1,2,3) Hot potato competition(NLU), Spelling competition(4,5) सम्पन्न भयो!
बधाई सम्पुर्ण सफल बिद्यार्थी भाइबहिनीहरुलाई ।❤️

Address

छत्रदेव गाँउपालिका/२, बल्कोट

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 16:00

Telephone

+9779847183626

Alerts

Be the first to know and let us send you an email when Himalayan English Boarding School - HEBS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share