Learn Korean Nepal

Learn Korean Nepal

Share

कोरियन न्युज को लागि मात्र नभएर कोरियन questions र कोरियन notice 🙏🇰🇷
Follow 👉 learn Korean Nepal
https://www.youtube.com/@LearnKoreanlanguage-2024

23/08/2026
21/08/2026

कोरियन भाषा परिक्षा forestry क्षेत्र को परिक्षा मिति September 1 मा आउने भएको छ !!
👉️ सबै जना ले तयारि राम्रो गरि बस्नुहोस ✈️🇰🇷
#

20/08/2026

Mention your padhne sathi 😅😝

19/08/2026

कोरियामा काम गर्दै सरकारी जागिरको तयारी, शाखा अधिकृतमा नाम निकाले टंक प्रसाद खनालले, कोरियाबाट दिए सबैले बधाइ 😍🇰🇷

दक्षिण कोरियामा EPS मार्फत गएर कठिन काम गर्दै पनि अध्ययनलाई निरन्तरता दिएका टंकप्रसाद खनाल नेपाल फर्किएर त्रिबी सेवा आयोगको परीक्षामा सफल भएका छन्।

१९/२० वर्षको काँचो उमेरमै परिस्थितिका कारण विदेशिन बाध्य भएका टंकप्रसादको कोरिया यात्रा संघर्षपूर्ण थियो। पहिलो ५ वर्षे बसाइँ पूरा गरेर नेपाल फर्किँदा उनका बुबा क्यान्सरबाट थलिनुभएको थियो। कोरियाबाट फर्किएको चार दिनमै बुबाको नि`धन भयो।

बुबाले अन्तिम समयमा “अब नेपालमै बस” भन्नुभएको कुरा टंकप्रसादको मनमा गहिरो रूपमा बसेको थियो। तर विभिन्न परिस्थितिका कारण उनी पुनः दक्षिण कोरिया फर्किए। कोरियामा कठिन काम गर्दै उनले आफ्नो लक्ष्य भने छोडेनन् र अध्ययनलाई निरन्तरता दिइरहे।

अन्ततः उनको मेहनतले सफलता पाएको छ। त्रिबी सेवा आयोगको परीक्षामा शाखा अधिकृतमा नाम निकाल्न सफल भएपछि उनले आफ्नो यो उपलब्धि स्वर्गीय बुबाप्रति समर्पण गरेका छन्।

यो यात्रामा आफूलाई निरन्तर हौसला र सहयोग गर्ने बागमती प्रदेशका अधिकृत Deven Pokhrel, ना.सु. RB Thapa तथा नेपाल सरकारका सहसचिव Bijay Kumar Sharma गुरुप्रति उनले विशेष धन्यवाद व्यक्त गरेका छन्।

विदेशमा कठिन श्रम गर्दै पनि आफ्नो लक्ष्यलाई निरन्तर पछ्याए सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका टंकप्रसाद खनालको यो उपलब्धि धेरै नेपाली युवाका लागि प्रेरणादायी बनेको छ।

Want your school to be the top-listed School/college in Seoul?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


갱어도
Seoul
01000