EPS. Chautari estwest.

EPS. Chautari estwest. ईपीएस

06/07/2025

के भएको थीयो खास?

19/04/2024

यस्तो भएमा पनि कम्पनि परिवर्तन गर्न मिल्छ है

01/03/2024
28/02/2024

मिति 2023-10-19 तारिकबाट नयाँ इस्यू भइ कोरिया प्रवेश गर्ने नयां कामदार र सोहि मितिबाट कमिडेट आउन जब सेन्टरमा निवेदन दिने कामदारहरूले एरिया परिवर्तन गर्न पाउदैन। तोकिएको एरिया भित्र मात्र कम्पनि परिवर्तन गर्न पाउनेछ ।

25/02/2024

बा आमालाई कोरियामा काम गर्न ल्याउन मिल्ने 📣😳

दक्षिण कोरियाले यहाँका विश्वविध्यालयमा अध्यनरत बिदेशी विध्यार्थीहरुका बा आमालाई सिजनल भिजामा कोरियामा कृषि तथा माछापालन क्षेत्रमा काम गर्न दिने भएको छ। यसै बर्षको अन्ततिरबाट कार्यान्वयन गर्ने गरि बनाइएको यो पाइलट प्रोजेक्ट तत्काललाई राजधानी सउल र ख्यङ्गिदो क्षेत्र बाहेकका ग्रामिण इलाकामा लागू गर्न लागेको हो। यो भिजामा आउने बा आमाको उमेर भने ५५ बर्षभन्दा कम हुनुपर्नेछ भने उनिहरुले आफ्ना छोराछोरी पढिरहेको युनिभरसिटी वरपरको क्षेत्रमा काम गर्न पाउनेछन।

Address

1509/48
Paju
10831

Website

Alerts

Be the first to know and let us send you an email when EPS. Chautari estwest. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share