11/03/2026
आधिकारिक सूचना.......
it is about employment permit system and about topik exam.we try to update about EPS. details follow
11/03/2026
आधिकारिक सूचना.......
07/04/2024
연습하세요
1.पढ्दै गरेकालाई मिनीङ घोक्दा पनि नआएर टेन्सन।
2.परीक्षा आउने बेला कस्तो आउला भनेर टेन्सन।
3.40/39हान्नेलाई skill टेस्ट को टेन्सन।
4.36/37/38 मुनी ल्याउने लाई cutline को टेन्सन।
5.35 मुनी ल्याउनी लाई घरकाले गाली गर्लान् भन्नी टेन्सन।
6.Final पास भइसकेका लाई मेडिकल को टेन्सन।
7.फाइल सेन्ट भए नभएको टेन्सन।
8.अनि issue को टेन्सन।
9.कसैलाई CCVI न आएर टेन्सन।
10.कसैलाई CCVI आएर पनि trainning को टेन्सन।
11.कसैलाई भिसा नै न आएर टेन्सन।
12.कसैलाई प्रपोजल फ्लाईट न आएर टेन्सन।
13.कसैलाई फाइनल फ्लाईट न आएर टेन्सन।
14.कसैलाई सबै काम सकिएर कम्पनी कस्तो होला भन्नी टेन्सन।
तपाईं कति नम्बर को पर्नु भयो ?
31/03/2024
सुपा देउराली भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
20/03/2024
Color blind test, very important try everyone. 😊
20/03/2024
सुपादेउराली माताले हामी सबैको रक्षा गरुन।।
20/03/2024
जन्मदिनको अनगिन्ती शुभकामना 선생님❤️
19/03/2024
आज मंगलबार ! गणेश भगवानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !❤️🙏
17/03/2024
Don’t forget Bro!!😴💝
We left home to make home:):)🌻
17/03/2024
आइतबार बिहान काठमाडौंको कालिकास्थान मन्दिरमा देवी कालीको मूर्ति। ❤️🙏
देवीको कृपाले हामी सबैको रक्षा गरुन।।।
15/03/2024
कोरियामा दु:खद घटना ‼️🇰🇷
दक्षिण कोरियाको 김포시 대곶면 मा दुखत घटना घटेको छ । कैलालीको जानकी गाउपालिकाका Salami Navrajले झुन्डिएर आत्माहत्या गर्नुभएको छ ।।मृतक प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दैछौ .
काम गर्ने ठाउँ :-Korean Address:-경기도 김포시 대곶면 대곶북로 289
English address :- 289 ,Daegotbuk-ro, Songma-ri, Daegot, Gimpo-si, Gyeonggi, 10039, South Korea