यो सुनेपछि हरेक नेपालि सोच्न बाध्य हुनेछ । हर्क साम्पाङ राई।😱🇳🇵
भिडियो पूरा हेर्नुहोस् र साथीहरूसँग share गर्नुहोस्।
”
Sameer Rai
Sameer Rai, Narita-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。
👉 Please watch till the end.
👉 Like, Share & Follow for more Japan-based research
हामी अक्सर आपसमा लड्छौं । जात, धर्म, भाषा वा विचारको आधारमा। तर वास्तविक दुश्मन त त्यो हो, जसले हामीलाई भिडाउन जुधाउन लागि परेको हुन्छ्।
यो भिडियोले तपाईंलाई सोच्न बाध्य बनाउनेछ:
“Who’s shaking the jar?”
🧠 सोच्नुहोस र बुझ्ने कोसिश गर्नुहोस।
भिडियो मन पर्यो भने Like, Share, र Comment गर्न नबिर्सनु होला।धन्यवाद्।🙏
06/10/2025
जापानमा अहिले एक जना सुजुकि नामका व्यक्ति भाइरल छन्।
उनले जीवनभर अत्यन्त मितव्ययी जीवन बिताए।
• रेस्टुराँमा कहिल्यै खाएनन्।
• एयर कन्डिसनर कहिल्यै चलाएनन्।
• सधै पैदल र साइकलमै यात्रा
• र प्रत्येक सानो खर्च बचाए
उनले आफ्नो मेहनत र संयमले करिब ६५ लाख येन (४ करोड रुपैयाँ) बचाए।
तर आज, ६७ वर्षको उमेरमा, Suzuki-san भन्छन्:
“मैले पैसाको लागि धेरै त्याग गरेँ। तर मैले जीवनका रमाइला पल गुमाएँ।
मेरो पत्नी बितिसकेकी छन्, अब हामी सँगै घुम्न, रमाउन, हाँस्न सक्दैनौं।
पैसा छ, तर समय र सम्झना छैन। यो पछुतो कहिल्यै हट्दैन।” 😔
यो कथाले हामीलाई सिकाउँछ:
• पैसा महत्वपूर्ण छ, तर समय, अनुभव र माया अझ ठूलो सम्पत्ति हो।
• रमाइलो आजै गर्नुहोस्, साथी र परिवारसँग समय बिताउनुहोस्।
• जीवनका साना साना पलहरु संकलन गर्नुहोस् — ती नै वास्तविक धन हुन्।
💛 "यथार्थमा मिठा सम्झना नै धन हो, पैसा होइन।” 💛
01/10/2025
यस वर्षको दशैँको टीकाको साइत
📌 नेपालमा : बिहान ११:५३ बजे
📌 जापानमा : बिहान ११:३१ बजे
शुभकामना ✨
यस विजयादशमीले तपाईंको जीवनमा
🌸 सुख,
🌸 शान्ति,
🌸 स्वास्थ्य,
🌸 समृद्धि
र अनन्त आनन्द भरिदियोस्।
दशैँ २०८२ को शुभकामना सबैमा 🌺
"महाबिर पुन किन शिक्षा मन्त्री बने?”
उहाँ हाल शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको मन्त्री हुनुहुन्छ। #जेन्जि