28/05/2026
कुराकानी (Conversation) मा अझ बढी प्रयोग हुने महत्वपूर्ण
Dinesh B C, 教育, Nagoya-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。
Japan info 🇯🇵 | Japanese language 📙 | Motivation 💪 नेपालीहरुको लागी उपयोगी र प्रेरणादायी भिडियोहरु Dinesh bc | Join the journey - Be a part of the Dinesh Tribe!
28/05/2026
कुराकानी (Conversation) मा अझ बढी प्रयोग हुने महत्वपूर्ण
Lesson-10 grammar #जापानिजभाषा #सर्वनाम
28/05/2026
Lesson-10 grammar #जापानिजभाषा #सर्वनाम
28/05/2026
जापानी कार्यस्थल र दैनिक कुराकानी (Conversation) मा एकदमै धेरै प्रयोग हुने महत्वपूर्ण शब्द
27/05/2026
Less go
27/05/2026
ओनोमाटोपिया (Onomatopoeia) शब्दहरू
26/05/2026
कामको बेला प्रयोग हुने केही महत्वपूर्ण वाक्यहरु
26/05/2026
जापानी गन्ने words
25/05/2026
N3 परीक्षा र दैनिक कुराकानीमा धेरै प्रयोग हुन्छन्
25/05/2026
ओकिनावामा अध्यागमन कानुन उल्लंघनको आरोपमा
24 वर्षीय नेपाली युवक पक्राउ
जापानको ओकिनावा प्रान्तमा अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा एक 24 वर्षीय नेपाली युवक पक्राउ परेका छन् । विद्यार्थी भिसामा जापान आएका ती युवा कलेज नगई नाहा सहरको एक रेस्टुरेन्टमा पूर्णकालिन रुपमा काम गरिरहेको अवस्थामा प्रहरीको फन्दामा परेका हुन् ।
ओकिनावा प्रान्तीय प्रहरीका अनुसार उनलाई मे 20 तारिखका दिन नियन्त्रणमा लिइएको हो। उनले गत अप्रिल 2 देखि मे 14 तारिखसम्म आफ्नो भिसाको अनुमति विपरित रेस्टुरेन्टमा काम गरेर आर्थिक उपार्जन गरेको प्रहरीको दाबी छ।
द रियुक्यु सिन्पोमा प्रकाशित खबरअनुसार अनुसन्धानका क्रममा ती नेपाली युवा सन् 2025 मार्च 31 मा नै आफ्नो कलेजबाट निष्कासित भइसकेको खुलेको छ। कलेजबाट निकालिएपछि पनि उनले अवैध रुपमा काम जारी राखेको पाइएको हो।
उक्त रेस्टुरेन्ट संचालकलाई कामदारको भिसा अवस्थाबारे पूर्व जानकारी थियो वा थिएन भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। जापानमा विद्यार्थी भिसामा रहेकाहरुले कलेज छोडेर वा कलेज नगई अनुमति बिना काम गर्नुलाई गम्भीर गैरकानुनी कार्य मानिन्छ।
Source: Yahoo Japan
25/05/2026
Lesson-10 grammar