सौन्दर्य खुराक

सौन्दर्य खुराक Beauty tips Skin care center

13/04/2015

काखी गन्हाएमा।।

>जामूनको पात वा बोक्रालाई पानीमा पकाई त्यसले दुई हप्तासम्म काखी मालिस गर्नाले काखी गन्हाउन छोडछ।

13/04/2015

कपाल फुलेमा वा चायाँ परेमा।।

तिलको तेरमा अमला,अदुवा र लसुन पिँधेर मिसाउने अनि अक्त मिश्रणले कपालमा मालिस गर्ने गरेमा कपाल कालो मुलायम,बाक्लो हुनुका साथै कपाल उम्रन्छ।र तीलको तेलमा मेथी फुराएर कपालमा लगाउने र कागतीको रसमा अमला घोटी कपालमा लगाई सफा गर्नाले चायाँ हट्छ।

12/04/2015

गर्मी मौसम मा छालाको स्याहार गर्ने घरेलु टिप्स!!!

1. घाम मा हिद्डा sun block cream प्रयोग गर्नु पर्छ।
2. घामले छाला डढेको छ भने काँचो टमाटर र महीको लेप लगाई 15 मिनेट पछि चिसो पखाल्नाले घामले डढेको छाला लाई राहत मिल्छ।
3. दिनमा 5 लिटर पानी पिउनाले शरीर स्वस्थ्य हुनुका साथै छालालाई चम्किलो पनि बनाउछ।

住所

Skin
Koshigaya-shi, Saitama

ウェブサイト

アラート

सौन्दर्य खुराकがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー