08/12/2025
🎓 Master JLPT N3 with Umesh Sensei – New Batch Starting Dec 10!
जापानमा Tokutei Ginou (SSW) वा Working Visa मा राम्रो अवसर खोज्दै हुनुहुन्छ? N3 Certificate तपाइँको करियरको "Game Changer" हुन सक्छ।
हामीले July 2026 को JLPT लाई Target गरेर "Zero to Hero" N3 विशेष क्लास सुरु गर्दैछौं।
🗓 Class Details:
Start Date: 10/dec/2025 (Wednesday)
Target Exam: JLPT July 2026
Duration: 6+ Months (Long-term structured learning)
📚 Course Curriculum (What We Cover): यो कोर्षमा JLPT N3 का ५ वटै मुख्य भागहरूलाई Detailed रूपमा सिकाइनेछ:
Vocabulary : 2,000+ नयाँ शब्दहरू (Daily Life + Business Japanese).
Grammar : N3 को गाह्रो Grammar लाई सजिलो नेपाली उदाहरण सहित।
Kanji : 800+ Kanji र तिनीहरूको प्रयोग (Reading & Writing logic).
Dokkai (Reading): लामो अनुच्छेद (Paragraphs) पढ्ने र बुझ्ने विशेष टेक्निक।
Choukai (Listening): Exam pattern मा आधारित अडियो अभ्यास।
1️⃣ Standard Plan (Live Only)
🔴 Daily Live Online Class
📚 PDF Notes & Study Materials included
❌ No Recordings
2️⃣ Premium Plan (Recommended ⭐)
🔴 Daily Live Online Class
📚 PDF Notes & Study Materials included
📹 Recorded Videos (छुटेको क्लास जतिबेला पनि हेर्न मिल्ने)
🔄 Revision Access: Exam सम्म जति पटक पनि दोहोर्याएर हेर्न पाइने।
✨ Why Join This Class? (विशेषताहरू)
✅ 100% Nepali Explanation: गाह्रो जापानी नियमहरू आफ्नै मातृभाषामा प्रष्ट बुझाइनेछ।
✅ Never Miss a Class: बत्ती गयो वा काम पर्यो? चिन्ता नलिनुहोस्! प्रत्येक क्लासको HD Recording भोलिपल्टै Course Room मा उपलब्ध हुन्छ।
✅ Complete Study Materials: किताब किन्नु पर्दैन! सबै PDF Notes र Worksheets हामी दिन्छौं।
✅ Weekly Mock Tests: हरेक हप्ता Exam-style प्रश्नहरू हल गराइन्छ ताकि July मा पास हुन सजिलो होस्।
✅ Q&A Support: नबुझेको कुरा सोध्न सधैं खुल्ला।
🎯 हाम्रो लक्ष्य: केवल रटेर होइन, बुझेर पास गर्ने!
🗓 Start Date: 10/dec/2025 (Wednesday) ⏳ Target: JLPT July 2026 (Full 7 Months Preparation!)
📞 Join Us Now: Message us regarding Fees & Timing:
📲 WhatsApp: 9823220036
💬 Messenger: m.me/umeshsensei