Bal Krishna Shrestha

Bal Krishna Shrestha The best choice to learn Japanese. And an unreleased artist.

07/12/2025

भिगी भिगी रातों मैं मीठी मीठी बातों मैं …
चन्द्रकान्ता र क्रुरसिंगको यो घमासान प्रस्तुति 😁🥰💕

#भिगीभिगीरातोंमें 🌧️✨❤️🎶 ✨ ゚viralシfypシ゚ ゚viralシ 🇯🇵

26/11/2025

बाल्यकालको याद दिलाउने यो मीठो गीत…

25/11/2025

शेयर अनि रिपोष्ट गरौँ यो अति नै कर्णप्रिय गीत
🙏💕🍁🍁🍁

21/10/2025

सकल नेपा:मी पिन्त: नेपाल सम्बत ११४६ न्हुगु दँ या लसताय्
दुनुगलँ निसें भिन्तुना देछाना च्वना!!!

सम्पूर्ण नेपाली मित्रवर्ग दाजुभाई दिदीबहिनी ईष्टमित्र शुभचिन्तकहरुमा नेपाल सम्वत ११४६ नवबर्षको उपलक्ष्यमा सहृदय शुभकामना टक्र्याउन चाहन्छु!
#नेपालसम्वत #नेपालसम्वत११४६ #भिन्तुना

एकजना मान्छेले एकदिन एउटा कुखुराको भाले किनेर ल्याएछ। त्यो भालेलाई मार्न  कसरि मार्ने के बहाना बनाएर मार्ने त भनेर योजना...
18/04/2025

एकजना मान्छेले एकदिन एउटा कुखुराको भाले किनेर ल्याएछ। त्यो भालेलाई मार्न कसरि मार्ने के बहाना बनाएर मार्ने त भनेर योजना बनायछ ।मालिक भाले समक्ष गएर भनेछ त भोलिदेखि बिहानै बिहानै बास्ने छैनस बासिस भने म तलाई मारिदिनेछु। भालेले हुन्छ म बास्दिन हजुरले जे भन्नुहुन्छ त्यहि मान्छु ।अर्को दिन बिहान मालिकले ध्यान दि राखेको थियो बास्छ कि नाइ भनेर। भाले बासेन तर सधै जसो पखेटा फट्फट मात्रै गरायो ।अर्को दिन मालिकले अर्को चेतावनी दियो भोलिदेखि पखेटा पनि फटपट गराउने छैनस नत्र मारिदिनेछु ।भाले हुन्छ मालिक गराउदिन भन्यो ।अर्को दिन बिहान बास्ने समयमा ईमान्दार पुर्वक फखेटा फटफटाएन तर तनक्क घाटि भने तन्कायो ।मालिक परिसान हुदै अर्को आदेश जारि गर्यो भोलि तैले घाटि पनि तन्काउने छैनस बुझिस? अर्को दिन भाले केहि नगरि पोथि जस्तै भएर चुपचाप बस्यो। मालिक लाई छट्पटी भयो । अबत भालेले गर्नै नसक्ने काम लगाउछु अनि काम बन्छ । मालिकले भन्छ भोलि तैले अन्डा दिनुपर्छ नभए मारिदिन्छु।अब भालेले आफ्नो मृत्यु निश्चिति सम्झ्यो र धेरै रुन लाग्यो । मालिकले सोध्यो के भयो ? मृत्युको डरले रुदै छस?भालेको जवाफ निकै सुन्दर र सार्थक थियो । भन्न लाग्यो होईन म यसकारण रुदैछु कि अन्डा दिन नसकेर मर्नुभन्दा सुरुमै एक पटक बासेरै मरेको भए हुनिरैछ बिहान बास्नु मेरो पहिचान र अस्तित्व हो मैले सबैकुरा त्यागेर मालिकको कुरा मान्दै गए ।जस्को नियत जसरि पनि मार्नेनै छ भने उस्को अगाडि समर्पण होईन संघर्ष गर्नुपर्दोरहेछ ।आफ्नो अस्तित्व सम्मान पहिचान जोगाउन संघर्ष गर्नुपर्दछ मृत्यु सास्वत छ बाचुन्जेल कसरि बाच्ने हामिले सोच्ने हो।

13/04/2025

आफ्नो इज्जत सँग कहिल्यै सम्झौता नगर्नुहोस्, निमन्त्रणा छैन..? नजानुहोस्... भनिएन? नसोध्नुस्... ढिलो बोलावट आयो? इन्कार गरिदिनुहोस्... याद राख्नुहोस्, जब तपाइँ शुरू देखि योजनाको हिस्सा हुनुहुन्नथ्यो, त्यसोभए अब उनीहरुको लागी केवल विकल्प बन्नुभयो, आफ्नो इज्जत कायम राखौँ..!

06/12/2024

अहिले लहरो तान्दा भविष्यमा पहरो गर्जन सक्छ..!

06/12/2024


⭐️ जापानको नयाँ नीति र विद्यमान नियममा पनि गरिँदै आएको कडाईले विद्यार्थीहरुलाई पहिलेको तुलनामा झन् झन् प्रतिकूल असर पर्दै जान सक्ने! ※※ ❤️ 🇯🇵🇳🇵 #にほんご #にほんごべんきょう #にほんごのべんきょう #にほんごのせんせい #日本語 #日本語勉強 #日本語勉強中 #日本語勉強中📚 #日本語勉強中📚かな

06/12/2024


⭐️भाषा नबनी जापान नआउनु निकै बुद्धिमानीको निर्णय हुन सक्छ!

27/11/2024

जापानको नयाँ नीति र विद्यमान नियममा पनि गरिँदै आएको कडाईले विद्यार्थीहरुलाई पहिलेको तुलनामा झन् झन् प्रतिकूल असर पर्दै जान सक्ने!


❤️ 🇯🇵🇳🇵 #にほんご #にほんごべんきょう #にほんごのべんきょう #にほんごのせんせい #日本語 #日本語勉強 #日本語勉強中 #日本語勉強中📚 #日本語勉強中📚かな

27/11/2024

भाषा नबनी जापान नआउनु निकै बुद्धिमानीको निर्णय हुन सक्छ!

23/03/2024

Direct Working visa
मा नेपालबाट जापान आउँदा ध्यान दिनुपर्ने देखिएको छ।
Investigation चल्दै छ।
सल्लाहको लागी आउन सक्नुहुन्छ ।

住所

Owada
Hachioji, Tokyo
192-0045

営業時間

月曜日 00:00 - 23:59
火曜日 00:00 - 23:59
水曜日 00:00 - 23:59
木曜日 00:00 - 23:59
金曜日 00:00 - 23:59
土曜日 00:00 - 23:59
日曜日 00:00 - 23:59

ウェブサイト

アラート

Bal Krishna Shresthaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する

カテゴリー