Castello Agro Farm -CAF

Castello Agro Farm -CAF Castello Agro Farm -CAF, Funabashi-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

आदरणीय परमपुज्य गुरुदेव युग द्रष्ट्रा आचार्य डा. निर्मणमणि अधिकार ज्यु द्वारा प्रतिपादित  सहृदयता समाज निर्माणको लागि सह...
25/02/2022

आदरणीय परमपुज्य गुरुदेव युग द्रष्ट्रा आचार्य डा. निर्मणमणि अधिकार ज्यु द्वारा प्रतिपादित सहृदयता समाज निर्माणको लागि सहृदयता दर्शन मा आधारित सहृदयता समाज निर्माण गर्नको लागि सहृदयता अर्थतन्त्र र सहृदयता अर्थतन्त्रको लागि सहृदयता उद्यमशिलता र सहृदयता उद्यमशिलताको लागि सहृदयता मौलिक लगानी कोष निर्माणको लागि सहृदयता मौलिक लगानी अभियानमा सम्पूर्ण सहृदयी जनहरुमा हार्दिक अनुरोध गर्दछु।
-जय युगद्रष्ट्रा

प्रकाश वोलखे ,
जरोकिलो अभियान्ता ।

( Students of Dr. Nirmala Mani Adhikary )

फोटो फेम भित्र :
परिक्षित वोलखे
सुर्वण वोलखे
(माल्यवती र मालती दायाँ र बायाँ )

25/02/2022

"सहृदयता शुद्ध कृषि चक्र "अभियान मा जोडिएर कृषिलाई शुद्धीकरण गर्दै "शुद्ध भोजन , शुद्ध वस्त्र र शुद्ध विचार " को विकास गरौं र राष्ट्रलाई "राष्ट्रिय शुद्धीकरण अभियान " मार्फत शुद्ध राज्यराष्ट्र को निर्माण गरौं ।
-जय युग द्रष्ट्रा

28/03/2021

आज २०७७/१२/१५ गते फाल्गुण शुक्ल पुर्णिमा , होलिका दहन भएर भक्त प्रल्लादको विजय र श्रीकृष्ण भगवानले पुतनालाई मुक्ति दिएको दिन धार्मिक , एतिहासिक उत्सवको दिन हो। सम्पुर्ण हिन्दुधर्मावलम्बीहरुमा धेरै धेरै बधाई तथा सुभकामना।🙏🇳🇵
ॐ सोम सोमाय नमः
हरे कृष्ण !

27/03/2021

27/03/2021


by Prasad Ghimire

住所

Funabashi-shi, Chiba

ウェブサイト

アラート

Castello Agro Farm -CAFがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する