जनता सिद्ध अाधारभूत विधालय

  • Home
  • India
  • Sitapur
  • जनता सिद्ध अाधारभूत विधालय

जनता सिद्ध अाधारभूत विधालय START THE DAY
🐾 WITH A SMILE🦋

जन्मदिनको मंगलमय शुभकामना ॥Happy Birthday Dear Aaradhya Tharu💐
14/02/2025

जन्मदिनको मंगलमय शुभकामना ॥
Happy Birthday
Dear Aaradhya Tharu💐

हार्दिक निमन्त्रणा ॥सम्पुर्ण विधार्थीहरू र अभिभावक ज्युहरू सरस्वती पूजा तथा प्रसाद ग्रहण गरिदिनको लागि हार्दिक निमन्त्रण...
02/02/2025

हार्दिक निमन्त्रणा ॥
सम्पुर्ण विधार्थीहरू र अभिभावक ज्युहरू सरस्वती पूजा तथा प्रसाद ग्रहण गरिदिनको लागि हार्दिक निमन्त्रणा ॥🙏🙏🙏🎈🕊️💐

जन्मदिनको धेरै धेरै शुभकामना @ रिहान महतो 😁😍👑Happy Birthday Dear RIHAN
08/12/2024

जन्मदिनको धेरै धेरै शुभकामना
@ रिहान महतो 😁😍👑
Happy Birthday Dear RIHAN

विधालयको बाताबरण स्वच्छ  शुन्दर र हराभरा पार्ने प्रयास 🎋🌳🌲☘️
19/11/2024

विधालयको बाताबरण स्वच्छ शुन्दर र हराभरा पार्ने प्रयास 🎋🌳🌲☘️

29/09/2024

सूचना सूचना सूचना


सम्पूर्णमा नमस्कार !

मिती 2081/06/12 गतेदेखि को अविरल बर्षाको कारण मध्यबिन्दु नगरपालिकाको नारायणी तटीय क्षेत्रका नन्दपुर ,सितापुर सेहरी बस्ती तथा सितापुर स्थित जनता सिद्ध प्रा.वि. बाढीले पूर्ण रूपमा प्रभावित भई बिधालय सेवामा सहित प्रभाब परेकोले सबै अभिभावक तथा विधार्थीहरूमा सहानुभूति प्रकट गर्दै बिपत ब्यवस्थापन हेतु
आज मिति 2081 असोज 13 गते 1 दिन बिधालय बन्द रहने रआज 13 गते भनिएको परिक्षा 17 गते हुने र अरू दिनको परिक्षा पुर्ब निर्धारित तोकिएको रुटिङ अनुसार हुने जानकारी गरिन्छ धन्यवाद । प्र.अ. शर्मिला चाैधरी

प्रिन्सा बसेललाई जन्मदिनको धेरै धेरै शुभकामना Happy Birthday🎉🎊
15/09/2024

प्रिन्सा बसेललाई जन्मदिनको धेरै धेरै शुभकामना
Happy Birthday🎉🎊

अाज भाद्र २० गते जन्मदिन रहेको हुनाले रश्मिका महतोलाई जन्मदिनको शुभकामना Happy Birthday Rashmika Mahato🎉🎁🎈
05/09/2024

अाज भाद्र २० गते जन्मदिन रहेको हुनाले रश्मिका महतोलाई जन्मदिनको शुभकामना
Happy Birthday Rashmika Mahato🎉🎁🎈

Address

Madhyabindu-2
Sitapur
33007

Opening Hours

Monday 10am - 4pm
Tuesday 10am - 4pm
Wednesday 10am - 4pm
Thursday 10am - 4pm
Friday 10am - 2pm
Sunday 10am - 4pm

Website

Alerts

Be the first to know and let us send you an email when जनता सिद्ध अाधारभूत विधालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category