Hans Educational Institution

Hans Educational Institution Education is inevitable For All

Hurry up! From Tomorrow,We are Staring Computer classes .
25/04/2026

Hurry up! From Tomorrow,We are Staring Computer classes .

Hello SEE Appeared  Students!! के तपाई English Language सिकन खोज्दै हुनुहुन्छ ? यदि खोज्दै हुनुहुन्छ भने हाम्रो HANS Eng...
21/04/2026

Hello SEE Appeared Students!! के तपाई English Language सिकन खोज्दै हुनुहुन्छ ? यदि खोज्दै हुनुहुन्छ भने हाम्रो HANS English Talk Show मा जोइन हुनुस जहा तपाई लाई कुराकानी को माध्यम Natural बिधि द्वारा बोल्न सिकाइन्छ,तपाई लाई कुनै किसिमको होमवर्क को टेन्सन हुदैन न याद गर्ने झन्झट !!!

16/04/2026

सुचना! सुचना!! सुचना!!!

यहि मिति २०८३/०१/०4 गते शुक्रबार देखि एस हन्स एजुकेशनल इन्स्टिच्युसन प्रा.लि.का कार्यालय राधेमाइ 13 पशु स्वास्थ्य केन्द्र नजिक सर्न लागेको जान्कारी सम्बन्धित सबै बर्ग हरुलाइ सुचित गराइन्छ र साथै सेवा प्रती सेवा मा अब्रोध उत्पन्न भएकालेे कम्पनी क्षेमा याचना चाहन्छ र आइतबार देखि पुनः आफ्नो सेवा मा उपस्थित हुने जानकारी गराइन्छ ।

HANS EDUCATIONAL INSTITUTION

16/04/2026

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

11/04/2026

एस.ई .ई.दिएर बसिरहेका बिध्यार्थि हरुका लागी सुबर्ण अबसर!अब सर....अबसर!!!!!!!!

Admission Open!Admision Open!:Admission Open!!! Grand Offers & Opportunities For "SEE Appeared Students!यदि तपाईं SEE पछ...
10/04/2026

Admission Open!Admision Open!:Admission Open!!!
Grand Offers & Opportunities For "SEE
Appeared Students!यदि तपाईं SEE पछि के गर्ने भन्ने सोचमा हुनुहुन्छ भने अब चिन्ता न लिनुहोस केबल एक चाेटि हामीलाई सम्झनुहोस हामी तपाईंको चिन्ता लाई दुर गर्ने छौ।

तपाईंको उज्यालो भविष्य को लागि हामीले ल्याएका छौ
** English Language Course
** Computer Course
** Counselling for Bright Career Course
** Public Speaking
** Art of Living Training
** leadership
** Time Management for positive vibes
** Anchoring Training & Many.....More....
Note: 100/: Free Book & T-Shirt

सुनौलो अबसर!!!!!!
10/04/2026

सुनौलो अबसर!!!!!!

शिक्षक सेवा आयोग द्वारा नि.मा.बि.शिक्षक को लागि भारी मात्रामा बिज्ञापन खुला गरेको छ तसर्थ नि.मा.बि.र प्रा.बि.को पहिलो पत...
07/04/2026

शिक्षक सेवा आयोग द्वारा नि.मा.बि.शिक्षक को लागि भारी मात्रामा बिज्ञापन खुला गरेको छ तसर्थ नि.मा.बि.र प्रा.बि.को पहिलो पत्रको नया तयारी कक्षा हामिले बैशाख को पहिलो हप्ता बाट सुरु गर्दै छौ तेसैले बेलैमा सम्पर्क गरि आफ्नो नाम दर्ता का लागि सम्पुर्ण शिक्षक शिक्षिका बर्ग हरुमा हार्दिक अनुरोध गरिन्छ।

भारी संख्या मा निमावि को विज्ञापन आयो .....
07/04/2026

भारी संख्या मा निमावि को विज्ञापन आयो .....

02/04/2026
01/04/2026

BEST WISHES TO ALL SEE APPEARING STUDENTS!

शिक्षक सेवा प्रा.बि./नि.मा.बि र मा.बि.को दोस्रो पत्र को तयरी कक्षा बैशाख देखि सुरु हुदैछ तसर्थ तयारी गर्नु हुने सम्पुर्ण...
23/03/2026

शिक्षक सेवा प्रा.बि./नि.मा.बि र मा.बि.को दोस्रो पत्र को तयरी कक्षा बैशाख देखि सुरु हुदैछ तसर्थ तयारी गर्नु हुने सम्पुर्ण इक्छुक शिक्षक शिक्षिका बर्ग हरुमा भर्ना का हार्दिक अनुरोध गर्दछौ ।

Address

Birgunj/13, Radhemai
Parsa

Opening Hours

Monday 6:15am - 6:15pm
Tuesday 6:15am - 6:15pm
Wednesday 6:15am - 6:15pm
Thursday 6:15am - 6:15pm
Friday 6:15am - 6:15pm
Sunday 6:15am - 6:15pm

Website

Alerts

Be the first to know and let us send you an email when Hans Educational Institution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share