19/06/2026
सबै +2 Graduates लाई धेरै धेरै Congratulations! 🎉✨ एक अध्याय सकियो, अब आफ्नो भविष्यको लागि सही निर्णय लिने समय आएको छ। यदि तपाईं Higher Education का लागि Study in India सोचिरहनुभएको छ भने, हामीसँग Bangalore, Delhi, Chennai, Haryana, Gujarat, Chandigarh, Rajasthan लगायत india ko विभिन्न शहरहरूमा रहेका Top Ranked Universities & Colleges मा अध्ययन गर्ने अवसर उपलब्ध छ। GNM Nursing, BSc Nursing, Engineering, Management, Hospitality लगायतका Bachelor’s, Master’s तथा Diploma Programs मा Admission सम्बन्धी सम्पूर्ण मार्गदर्शन र सहयोगका लागि हामी तपाईंसँगै छौं। +2 को Result तपाईंको यात्राको अन्त्य होइन, सफल भविष्यतर्फको पहिलो पाइला हो। आजै आफ्नो रुचि र करियर लक्ष्यअनुसारको सही Course र University छनोट गरी आफ्नो उज्ज्वल भविष्यतर्फको यात्रा सुरु गर्नुहोस्।