Winner1
Welcome to The Path to Success your daily source of motivation, practical life lessons, business ideas, and empowering guidance.
We help you think big, act wisely, and grow personally & professionally. Let’s walk the path to success follow us for daily
21/04/2026
19/04/2026
कांग्रेसभित्र विद्रोहको संकेत: देउवा समूहका ४ हस्तीद्वारा नयाँ पार्टी गठनको प्रस्ताव
काठमाडौँ: नेपाली कांग्रेसभित्रको आन्तरिक कलहले उग्र रूप लिएको छ। संस्थापन पक्षकै प्रभावशाली नेताहरू कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं, गुरु बराल र वीरबहादुर बलायरले महाराजगन्ज भेलामार्फत नयाँ पार्टी गठनको चेतावनी दिएका छन्।
पार्टीभित्र आत्मसम्मान र उचित स्थान नपाइएको भन्दै उनीहरूले १५ औँ महाधिवेशन कुर्नुको साटो नयाँ राजनीतिक विकल्प रोज्ने संकेत गरेका हुन्। सर्वोच्चको फैसलाप्रति असन्तुष्ट यो समूहको कडा रुखले कांग्रेसमा ठूलो विभाजन आउन सक्ने देखिएको छ।
04/03/2026
आशिका तामाङको उम्मेदवारी खारेज भएको भन्ने समाचार ‘फेक’ : निर्वाचन आयोग !!
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री आशिका तामाङको उम्मेदवारी खारेज भएको भन्ने समाचार भ्रामक रहेको निर्वाचन आयोगले स्पष्ट पारेको छ।
आयोगका अनुसार सामाजिक सञ्जाल तथा केही अनलाइन माध्यममा फैलिएको उक्त दाबी सत्य नभएको र आधिकारिक रूपमा उम्मेदवारी खारेज गरिएको कुनै निर्णय नभएको जनाएको छ।
#आशिका_तामाङरास्वपा #निर्वाचन_आयोग
#फेक_न्युज
16/02/2026
Kasle kam garna diyana?
मैले काम गर्न खोज्यो कि काम गर्नै दिँदैनन् - केपी ओली !!
13/02/2026
बंगलादेशमा जेन जीको विजोग, खालिदा खलकको कमब्याक, को हुन प्रधानमन्त्री हुने तारिक रहमान ? Chaaso Gobal Media holds the official rights to publish this video. Re-uploading or using this content on other YouTube channels without prior written permis...
कहिले लाग्छ—
“यति मिहिनेत गर्दा पनि केही भएको छैन 😔”
तर सम्झनुहोस् 🌱
बाँसको बिउ पनि ४ वर्षसम्म देखिँदैन…
त्यो समय हार्ने होइन,
👉 जरा बलियो बनाउने समय हो।
यदि आज नतिजा देखिँदैन भने
भोलि विस्फोट जस्तै सफलता देखिन सक्छ 💥
धैर्य राख्नुहोस्,
तपाईंको समय आउँदैछ।
कथा: बाँसको बिउ र धैर्यको शक्ति
#बाँसकोबिउ
#धैर्यकोशक्ति
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Mumbai
400095