14/06/2026
fans
लोकसेवा पढ्ने बिध्यार्थी हरायको सुचना
काठमाडौँको Kirtipur क्षेत्रमा बसोबास गर्दै आएका लोकसेवा तयारीरत विद्यार्थी विगत ७ दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ! कसैले देख्नुभएको छ वा उहाँ सम्बन्धी कुनै जानकारी प्राप्त भएको छ भने कृपया परिवारजन वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
Contact: 9864100669
नाम : रेबन्त बिष्ट
उमेर: ३०
ठेगाना: अछाम मंगलसेन , ५
#
#लोकसेवा पढ्ने बिध्यार्थी हरायको सुचना
काठमाडौँको Kirtipur क्षेत्रमा बसोबास गर्दै आएका लोकसेवा तयारीरत विद्यार्थी विगत ७ दिनदेखि सम्पर्कविहीन हुनुहुन्छ! कसैले देख्नुभएको छ वा उहाँ सम्बन्धी कुनै जानकारी प्राप्त भएको छ भने कृपया परिवारजन वा नजिकको प्रहरी कार्यालयमा तत्काल जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
Contact: 9864100669
नाम : रेबन्त बिष्ट
उमेर: ३०
ठेगाना: अछाम मंगलसेन , ५
#
13/06/2026
10/06/2026
06/06/2026