Learning Academy

Call Website

Learning Academy �उज्ज्वल भविस्य निर्माण हाम्रो अभिया

29/09/2026
29/09/2026

यो नाच कुन जाति को होला तपाईँ हरू लाई थाहा भए भन्नुहोस् होस्

12/03/2025

नमस्कार हजुर आज देखि हामी दैनिक रूप मा उपस्थित छौ लाइक अनि शेयर गर्नु होला जसले शेयर अनि लाइक गरी दिनु हुन्छ त्यस मध्ये 10 जना लाई आर एम RM 500 नगद अथवा आईएमई गरी दिने छु अर्को बुधबार पुरस्कार को घोषणा गर्ने छु धन्यवाद

🇳🇵यसो   सोच्छु, पैसठ्ठी वर्ष  अघि दशरथ  रङ्गशाला  बनेकोरहेछ  महेन्द्र ले त्यहि  बेला  एअरपोर्ट  पनि बनाएका  रहेछन्राष्ट्...
19/10/2021

🇳🇵यसो सोच्छु, पैसठ्ठी वर्ष अघि दशरथ रङ्गशाला बनेको
रहेछ महेन्द्र ले त्यहि बेला एअरपोर्ट पनि बनाएका रहेछन्
राष्ट्रिय बजेट सारै थियो र पनि पुर् पश्चिम राज मार्ग बन्न
सक्थ्यो होला??
🇳🇵चिन जोड्ने अरनिको राजमार्गका निम्ति कति समय लाग्यो
होला? त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग सम्पन्न गर्न पक्कै
बजेट थिएन होला। अलिकति खुला ठाउँ चाहिन्छ भनेर कसले
राख्यो होला?
🇳🇵विश्वविद्यालयको नाममा बल्खुको त्यत्रो डाँडा छुट्याउने दुर
दृष्टि शासकमा कहाँ बाट अायो होला,?
🇳🇵चितवनमा कृषि क्याम्पस र अनुसन्धान का लागि सायौ बिगा
जग्गा छुट्याउने चेतना कसले दियो होला?
🇳🇵त्यहि जग्गामा अहिले धुर्मुस सुन्तलिले क्रिकेट रङ्गशाला बन्दैछ
बिर अस्पताल देखि कान्ति र टिचिङ अस्पताल बनाउन पनि पक्कै
ठुलो खर्च चाहियो होला। राष्ट्रिय नाचघरदेखि प्रग्यपर्तिस्ठान सम्म
देशलाई चाहिन्छ भनेर कस्ले सोच्यो होला
🇳🇵ठाउँ ठाउँमा प्राविधिक शिक्षालय, प्रदेशनि मार्ग, राष्ट्रिय सभागृह
लहरै क्याम्पसहरु कसरी बनाए होलान्
🇳🇵अहिले त बिजुली बस उद्‍घाटनका दिन मात्रै गर्छन् त्यो ट्रलिबास
चलाउने बुद्धि कसले दियो होला
🇳🇵औलो उन्मुखन देखि पुनर्वासका सम्मका बिशाल योजना कसरी
भए होलान्? आयत निर्यातमा सहज हुने गरि विराटनगर लगायतका
औधोगिक करिडोर बनाउने चेष्टा कहाँ बाट, कसरी सम्भव भए होलान्
🇳🇵अझ अाफैले पहल गरेर सार्क जस्तो क्षेत्रिय सङ्गठन निर्माण गर्ने
अात्मबल कसरी पैदा भयो होला अहिले डर लागिरहन्छ देशहरुले
निलि रहेको त्यो बेला हामी कसरी स्वतन्त्र बनिरहौ होला
🇳🇵 समझिद पनि गर्ब लाग्छ एकादेशमा काठमाडौँ बाट सोझै युरोपको
फ्लाइट पनि हुन्थ्यो रे, अहिले भारत हुदै जानु पर्छ। हाम्रो साशकलाई
लिन बेलायती महारानी राष्ट्रपति स्टेसन सम्मै गएका तस्विर अझै हेर्न
पाइन्छ।
🇳🇵हामी ६ दशक अघि देखि नै सर्वाङ्गीण विकास बारे सोच्न थालि
सकेका रहेछौ तर अाज एउटा खानेपानीको योजना सम्पन्न गर्न २०
लाग्ने कसरी भयो होला। दशकौ अघि स्वाभिमान को अर्थ बुझेका
हामी नाथे तरकारी बिष छ कि छैन भन्ने जाँच्न पनि नसकिने गरि
कमजोर कसरी भयौ होला 🤔??????
च्वास्स बिज्दैन र??
साभार फेसबुक सारै चित्त बुझ्यो मेरो 🇳🇵🌹!!!!

केहि महिना अघि ४३ बर्षका अर्जुन खत्री र ६३ बर्षका दुर्गा भण्डारी आकस्मीक सड्क दुर्घट्नामा परी रगतको भेलसगै सडकमा छट्पटाइ...
16/03/2021

केहि महिना अघि ४३ बर्षका अर्जुन खत्री र ६३ बर्षका दुर्गा भण्डारी आकस्मीक सड्क दुर्घट्नामा परी रगतको भेलसगै सडकमा छट्पटाइरहे तर यी शेरधन राई मुख्यमन्त्री चिल्ला गाडीमा उहि बाटो हिँडेका थिए। मुख्य मंत्री शेरधन राईले उद्दार के एकपटक के भयो भनेर गाडी समेत् रोकेका थिएनन्। हुनुत मानवीय भाव नभए के लाग्छ, जनताको सेवक यस्तो हुँदै हुँदैन आज यि नै मानवियता शुन्य भएका प्रदेश नम्बर १ मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर सररर आकाशको बाटो हुँदै ससुराली गाउँ पुगें! यस्ता शासक चुन्ने जनताको नै ठुलो गल्ती छ। अब यस्तो शासक चुनेर भोलि गल्ती नगरौं। rama wali

एक प्रेरक प्रसंग एउटा लोक कथाको अनुसार एक राजा सँग धेरै नै शक्तिशाली हात्ती थियो । राजा जब'पनि युद्धमा जाने गर्थे तब उ आ...
18/02/2021

एक प्रेरक प्रसंग

एउटा लोक कथाको अनुसार एक राजा सँग धेरै नै शक्तिशाली हात्ती थियो । राजा जब'पनि युद्धमा जाने गर्थे तब उ आफ्नो प्रिय् हात्तिलाई अवश्य लिएर जाने गर्दथे । हात्तिले राजाको सबै कुराहरू मान्थ्यो ।
हात्तीको कारण राजाले धेरै युद्धहरु जितेका थिए । समयको साथ साथै जब हात्ती बुढो हुँदै गयो , तब राजाले उसलाई युद्धमा लिएर जानलाई बन्द गर्दिए । राजाले आफ्नो सेवक हरुलाई उस हात्तिको राम्रोसँग हेरचाह गर्नका लागि जिम्मा लगाइदिए ।
अब बिहान बेलुका हात्तिको राम्रोसँग हेरचाह हुन थालेको थियो , तर उसलाई युद्धमा नलगेको कारण दुखी हुन थाल्यो उदास बस्न थाल्यो ।

एकदिन हात्ती नजिकैको तलाउमा पानी पिउन जाँदा दलदलमा फस्यो । धेरै प्रयास गर्दा पनि हात्ती दलदल'बाट निस्कन सकेको थिएन । हात्ती जोड जोडले कराउन थाल्यो , यश कुराको जानकारी पाउने बित्तिकै राजा तलाउमा पुगे । सैनिक हरुले धेरै प्रयास गरे निकाल्नको लागि तर हात्ती दलदलबाट निस्कन सकेन ।
राजाले आफ्नो मन्त्रीलाई बोलाए ,
मन्त्री ले उस हात्ती लाई धेरै नै नजिकबाट राम्रोसँग ले जान्दथे । उसले राजालाई भने कि , महाराज हजुर युद्धमा बजाउने बाजा ढोल-बिगुल बजाउने आदेश दिनुहोस् ।
मन्त्री को कुरा मानेर यहाँ ढोल-बिगुल बजाउनका लागि राजाले आदेश दिए ।

जब ढोल-बिगुल बजेको आवाज हात्तीको कानमा पर्‍यो उ तुरुन्तै उठ्यो र पुर्ण तागत लगाएर दलदल बाट निस्कने प्रयास गर्न थाल्यो ।
केहि समयमानै हात्ती दलदलबाट बाहिर निस्कियो । राजाले यो चमत्कारि देखेपछि छक्क परे, हात्ती बाहिर कसरी निस्कियो.. तब मन्त्रीले राजालाई भने कि , यो हात्ती तपाईंको साथमा युद्धमा जाने गर्थ्यो । जब तपाईंले उसलाई युद्धमा लैजान पुर्ण रुपमा बन्द गर्दिनुभयो , हात्ती दु:खी हुन थाल्यो उसको जिबनमा कुनै उत्साह थिएन ।

दलदलमा फ़सेपछि उसले हिम्मत हारिसकेको थियो । जब उसले ढोल-बिगुल को आवाज सुन्यो तब उसलाई लाग्यो कि , अब फ़ेरि युद्धमा जानू छ,
राजालाई मेरो आवस्यक पर्छ , यो सोचेर उसको उत्साह फ़र्कियो र उ बाहिर निस्कन सफ़ल भयो ।

जब-जब हाम्रो जिबनमा उत्साह रहन्छ ,
तबसम्म हामी सफलता प्राप्त गरि रहन्छौं , त्यसैले जिबनमा उत्साह कायम राखी राख्नुपर्छ । यही भएर जिबनमा कहिले निराश हुनु हुँदैन , हरेक काम पुर्ण उत्साह को साथमा गर्नुपर्ने हुन्छ ।

शिक्षा - जिबनमा जबसम्म उत्साह रहिरहन्छ, तबसम्म हामिलाई सफलता मिलिरहन्छ..!🌄शुभ-बिहानि🌅शुभ-दिन्🌄

प्रचण्डले गरेका देस र जनताको लागि उपलब्दी हरु ?१. १७००० हजार नेपालीको मृत्यु !२. १७३० नेपाली बेपत्ता !३. करिब ९६ अर्ब ३३...
30/01/2021

प्रचण्डले गरेका देस र जनताको लागि उपलब्दी हरु ?
१. १७००० हजार नेपालीको मृत्यु !
२. १७३० नेपाली बेपत्ता !
३. करिब ९६ अर्ब ३३ करोड बराबरको संरचना ध्वस्त !
४. ५२ अर्ब ८७ करोड बराबरको द्वन्द पीडितलाई दिने
आर्थिक राहत चैट !
५. १० बर्से जनयुद्धको अङ्क गणितीयका कारण देश ५० बर्ष पछि धकेलिन पुग्यो !
६. अत्याधुनिक हातहतियार को तस्करीका कारण देशमा आतंककारी गतिविधिहरु धेरै बढन थाल्यो!
७. बेरोजगारीका कारणले लाखौं युवाहरू खाँडीमा , नेताहरु चिल्लो गाडीमा घुम्न थाले !
८. राजाको शासन कालमा नभएको भ्रष्टाचार र बलात्कार दिनानुदिन बढ्दै जान थाल्यो !
९.नेपाल लाई सिङ्गापुर बनाउछु भन्दै हिंड्दै थिए तर छिमेकी देश भुटान सम्म पनि बनाउन सकेनन् !

यी सबै गणतन्त्र का महाराज प्रचण्ड पथको देन नभएर अरु कसको देन हो त ! जय होस तिम्रो लिला ! 🙏😐

राजा महेन्द्रले १७ साल देखि २७ साल (१० बर्ष) भित्र २०६ वटा उधोग कारखाना र ५ वटा हाइवे राजमार्ग खोलेका थिए। गणतन्त्रको 14...
30/01/2021

राजा महेन्द्रले १७ साल देखि २७ साल (१० बर्ष) भित्र २०६ वटा उधोग कारखाना र ५ वटा हाइवे राजमार्ग खोलेका थिए। गणतन्त्रको 14 बर्षमा के के काम गरे नेता हरुले ??????

Address

Fort Cochin
682020

Alerts

Be the first to know and let us send you an email when Learning Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share