03/06/2026
छात्रवृत्ति छनोटका ३३१ जना परीक्षार्थीबाट पुनर्योगका लागि आवेदन : विवरण सच्याउन निवेदन दिने विद्यार्थीको संख्या ९६ जना
ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रुपमा पुनर्योगपछि भोलि विहान सम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ
छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन तथा अन्य विभिन्न माग राखेर काठमाडौँ महानगरपालिकाको शिक्षा विभागमा आवेदन दिएका छन् । १७ गते सम्पन्न परीक्षाको १८ गते विहान प्रारम्भिक नतिजा प्रकाशन गर्दै शिक्षा विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो । यस अवधिमा विवरण सच्याउन सहित विभिन्न माग राखेर विद्यार्थीहरुले आवेदन दिएका हुन् ।
शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएका मध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकोले सच्याइ पाउन निवेदन दिनुभएको छ । यसै गरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बिचको नाम, थर, क्लष्टर गलत चयन गरेकोले सच्याउन माग गर्नुभएको खड्काले जानकारी दिनुभयो ।
03/06/2026
Very useful :कक्षा -१० अनिवार्य गणित विषयको सबै Formula हरु 🔰
03/06/2026
आजको नतिजामा यदि तपाईंको सिम्बोल नम्बर समावेश भएको छैन भने आगामी तेस्रो, चौथो, पाँचौँ लगायतका लटहरूमा आफ्नो नतिजा हेर्नुहोस्। बाँकी नतिजाहरू क्रमशः प्रकाशन हुँदै जानेछन्।
हालसम्म प्रकाशित नतिजाको आधारमा हेर्दा करिब ४,००० देखि ५,००० विषयका दरले थप ४–५ वटा लटमा नतिजा प्रकाशन हुन सक्ने अनुमान गरिएको छ। त्यसैले बाँकी नतिजाका लागि जेठ मसान्तसम्म धैर्यपूर्वक प्रतीक्षा गर्नुहुन अनुरोध छ।
03/06/2026
Breaking: पुनर्योगको नतिजा SEE - 2082 दोस्रो चरण Retotal Result 2082 -2nd LOT Published !
03/06/2026
📚 कक्षा १० का विद्यार्थीहरूका लागि अनिवार्य गणित विषयको Grade Increment Exam तयारीमा सहयोग पुग्ने महत्त्वपूर्ण प्रश्नहरूको सङ्कलन।
यस सामग्रीले Grade Increment Exam का साथै २०८३ सालको SEE परीक्षा दिने विद्यार्थीहरूलाई पनि राम्रो तयारी गर्न मद्दत गर्नेछ। सबै विद्यार्थीहरूलाई सफलताको शुभकामना! ✅
03/06/2026
शिक्षकले थाहा पाउनुपर्ने अति आवश्यक Website हरू।
कुनै बेला आवश्यक पर्नसक्छ save वा Share गरेर सुरक्षित गर्नुहोला।
03/06/2026
देशभर खारेजीमा पर्ने विद्यालय
02/06/2026
सोचेको भन्दा फरक हुँदो रहेछ देखेको संसार, र त्योभन्दा फरक हुँदो रहेछ आफूले भोगेको संसार | 🖤
02/06/2026
बालेनले नेपाल भारतको सिमाको बिषयमा बेलायतसंग पनि छलफल गर्ने बताएपछि भारतले दुई देशको मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने स्पष्ट पारेको छ । 😮
02/06/2026
SEE_Notes
Unt: Heredity
Credit: AK Science Hub, Nepal